१९ चैत्र २०८२ बिहीबार
image/svg+xml

मालपोत कार्यालय क्षेत्रबाट १६ बिचौलिया पक्राउ

सेवाग्राहीलाई सेवा प्रदान गर्ने क्रममा केही अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई झुक्याउने तथा ठगी गर्ने गरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो।

वन्यजन्तु जोगाउन चितवन निकुञ्जमा नयाँ कृत्रिम पोखरी निर्माण

संरक्षणकै अभावमा लगभग लोप हुने अवस्थामा पुगेको तमोर ताल, लामी तालले अहिले पुनः जीवन पाएको छ । पछिल्लो वर्षमा गरिएका सरसफाइले यी तालहरु जोगिएका छन् ।

प्रदेश खारेज गर्न दुई तिहाइ दिन्छौं: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई आफ्नो दलले साथ दिने बताएका छन्।

संवैधानिक राजसंस्थाको पुनर्विचार आवश्यक : सांसद ज्ञानेन्द्र शाही

'यो देश राजसंस्था र जनताले बनाएको हो,' उनले भने, 'त्यसैले संवैधानिक राजसंस्थाको पुनर्विचार गर्न गम्भीर विमर्श सुरु गरियोस्।'

आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने सांसद पुनको भनाइ

उनले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभामुखको निर्वाचन आइतबार हुने

सभाको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्वाचनको कार्यतालिका तय गर्न संघीय संसदका सचिव पद्मप्रसाद पाण्डेयलाई आग्रह गरे।

रास्वपाको विजयमा सेनादेखि टीओबी, एआई सम्मको भूमिका रह्यो: बादल

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विजयमा नेपाली सेनादेखि बाह्य अदृश्य शक्तिहरूसम्मको निर्णायक भूमिका रहेको दाबी गरेका छन्।

रामबहादुर थापाको प्रश्‍न: देश जलाउनेलाई किन महानायक बनाइयो ?

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् ।

जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन होस्: एमाले

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गरेका छन् ।

एमसीसी खारेज गर्न सांसद हर्क साम्पाङकाे माग

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले एमसीसी खारेज गर्न माग गरेका हुन्।

संकल्प गरौं अब कसैले रगत बगाउन नपरोस्: भीष्मराज आङ्देम्बे

‘डुबे सबै डुब्छौं, उठे सबै उठ्छौं । र सँगै उठ्छौं । दल भिन्न होला तर देश एउटै हो । संकल्प गरौं अब कसैले रगत बगाउन नपरोस् ।

उपत्यकाबाहिर पनि नेपाल छ भन्ने सरकारलाई हेक्का रहोस: हर्क साङपाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले उपत्यकाबाहिर पनि नेपाल छ भन्ने हेक्का सरकारलाई हुनुपर्ने बताएका छन् ।

स्वतन्त्र प्रेस नियन्त्रण गरी सूचना एकाधिकार लाद्ने सरकारी निर्णय अस्वीकार : महासंघ

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक लगाउने निर्णयप्रति गम्भीर असहमति र आपत्ति प्रकट गर्दै महासंघले यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- कार्की आयोगको प्रतिवेदन सरकारले पनि गोरखापत्रमै पढ्ने हो ?

नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्