‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुने अधिकांश प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्।
विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका लागि सरकारको पहल सकारात्मक रहेको अध्ययनले देखाएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको १०० दिनको कार्यसम्पादनको औपचारिक समीक्षा गर्ने भएको छ।
सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टी स्थापना गर्दाका कठिन दिनहरू सम्झँदै भावुक बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि तथा शुभेच्छुकहरूलाई स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र र विधिको शासनमा आफूले कहिल्यै सम्झौता नगर्ने दृढता व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा चितवनको भरतपुरमा केन्द्रीय समितिको बैठक सुरु भएको छ।
निर्माण सम्पन्न भएको झण्डै आठ वर्षपछि जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बसपार्क अन्ततः सञ्चालनमा आउने भएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ। विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन्।
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ।
सिटिइभिटीको रिक्त उपाध्यक्ष पदका लागि २५ जना आवेदकको दरखास्त स्वीकृत भएको छ।