आफ्नै सांसदसँग ओली रुष्ट
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदमा पार्टीका सांसदहरू उपस्थिति फितलो भएको गुनासो गरेका छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदमा पार्टीका सांसदहरू उपस्थिति फितलो भएको गुनासो गरेका छन्।
संघीय संसद्को बैठक शुक्रबार राति १२ बजेदेखि टुंगिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल उपचारका निम्ति भारत भ्रमणमा रहेका हुँदा उपराष्ट्रपति रामसहायप्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन्।
संसद्को बैठक–मञ्चबाट संविधान दिवस मनाउने आवश्यकताको सद्बुद्धि राज्यका कर्णधारहरूमा यसपालि पनि देखिएन।
प्रमुख प्रतिपक्षी नेकपा एमाले नौ महिनादेखि जारी राखेको प्रतिनिधिसभा बैठकको अवरोध एकाएक हटाउन तयार भएको छ।
गृह मन्त्रालयले बाढीको क्षति तथा उद्धार र राहतबारे तत्काल गरिरहेको काम र भएको क्षतिको विवरण संकलन गरिरहेको छ। तर, संसदले जनसरोकारका विषयमा छलफल नगर्ने हो भने त्यसबाट थुप्रै असर देखिने विज्ञहरू बताउँछन्।