coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

आफ्नै सांसदसँग ओली रुष्ट

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदमा पार्टीका सांसदहरू उपस्थिति फितलो भएको गुनासो गरेका छन्।

संसद्को शून्य उपलब्धि

संघीय संसद्को बैठक शुक्रबार राति १२ बजेदेखि टुंगिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल उपचारका निम्ति भारत भ्रमणमा रहेका हुँदा उपराष्ट्रपति रामसहायप्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन्।

संविधान, सुधारिएको संसद् र भाँडभैलो

संसद्को बैठक–मञ्चबाट संविधान दिवस मनाउने आवश्यकताको सद्बुद्धि राज्यका कर्णधारहरूमा यसपालि पनि देखिएन।

संसद् अवरोध नगर्ने मुडमा प्रतिपक्ष

प्रमुख प्रतिपक्षी नेकपा एमाले नौ महिनादेखि जारी राखेको प्रतिनिधिसभा बैठकको अवरोध एकाएक हटाउन तयार भएको छ।

संसद् नहुँदा संसदीय गतिविधि प्रभावित

गृह मन्त्रालयले बाढीको क्षति तथा उद्धार र राहतबारे तत्काल गरिरहेको काम र भएको क्षतिको विवरण संकलन गरिरहेको छ। तर, संसदले जनसरोकारका विषयमा छलफल नगर्ने हो भने त्यसबाट थुप्रै असर देखिने विज्ञहरू बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्