सहकारीसम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन्।
धनगढीकी ३५ वर्षीया जानुका तामाङ (नामथर परिवर्तन) को जीवनमा धेरै उतारचढाव आए। हुुर्किंदै जाँदा उनले आफ्नो यौनिकताबारे थाहा पाइन्। उनको एक प्रेमीसँग सात वर्षसम्म पे्रम सम्बन्ध चल्यो।
नेपालगन्जका ५० वर्षीय सनक चौधरी (परिचय परिवर्तन) लैंगिक तथा यौनिक अल्पसंख्यक हुन्। उनी पाँच वर्षअघिसम्म रिक्सा चलाएर जीविका चलाउँथे। पाँच वर्षअघि उनमा एचआइभी र एड्स संक्रमण पुष्टि भयोे। पाँच वर्षदेखि उनी यसको औषधि सेवन गरिरहेका छन्।
पारिवारिक तथा सामाजिक समस्याको समाधानका लागि पतिपत्नीलाई परिवार र समाजको समेत सहयोग मिल्छ। जसले गर्दा यस्ता समस्याको समाधान पनि छिटै निस्किन्छ।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात हुने यसअघि प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिचको सहमतिले अहिले सार्थकता पाएको हो।
भारतमा आइभिएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आइभिएफले काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने भएको छ।
सरकारले मुलुकको अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहँदा निजी क्षेत्रले गरेको एक अध्ययनले अर्थतन्त्र अझै समस्यामा रहेको देखाएको छ।
तपाईँ पचास वर्ष पुग्नु भयो ? तपाईँको हड्डी पातलो भएको हुन सक्छ या हड्डीमा कुनै तत्त्वको कमी हुँदै गएको हुन सक्छ ! यीकुरा थाहा पाउने मेशिन सिभिल अस्पतालमा हालै बोन डेन्सिटोमेट्री(डेक्सा) मेशिन आठमहिनादेखि सञ्चालनमा आएको छ।
सरकारले समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन दिएको छ।
हरबखत मनको बाघसँग डराउनु भनेको मनोवैज्ञानिक समस्या हो र यसको उपचार आवश्यक हुन्छ।
बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौंमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्।
स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको नागरिकले गुनासो गरेका छन्।
नेपाली समाजमा एउटा भनाइ छ, ‘भगवान्ले पनि दुःखीलाई नै दुःख थप्दा रहेछन् ।’ यो उखान दृष्टिविहीन सुस्मिता विकको जीवनमा ठ्याक्कै मिलेको छ।
एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ।
कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।