२३ पुस २०८२ बुधबार
image/svg+xml

नेपाल मुक्तक प्रतिष्ठानमा रामकाजी कोने

नेपाल मुक्तक प्रतिष्ठान, केन्द्रीय समिति काठमाडौंको बाह्रौं साधारणसभाले मुक्तककार रामकाजी कोनेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

राष्ट्रियसभा निर्वाचन : एमालेबाट झाँक्रीसहित सात जना उम्मेदवार

निर्वाचन आयोगका अनुसार १८ सदस्यका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज मनोनयन दर्ता हुँदैछ।

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनको वातावरणका लागि यसअघि प्रमुख राजनीतिक दलका नेताहरूसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए।

सर्वोपरि लोकतन्त्र

कांग्रेसमा ‘पुच्छरले कुकुर हल्लाउने कार्य’ भएको छ। आन्तरिक अभ्यासमा व्यक्तिवादी चरित्रको हाबीबाट मुलुकको भविष्यमाथि खेलवाड गरिएको छ।

दाहाल-डाेभाल भेट दिल्लीमा: नेपालमा स्थिर लोकतन्त्रका पक्षमा भारत

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल दिल्ली पुगेका बेला उनी बसेकै होटलमा पुगेर डिनर मिटिङ गरेको भारतीय सञ्चारमाध्यमले खुलाएको छ।

अमेरिकाले भेनेजुएलाबाट पाँच करोड ब्यारेल तेल पाउने ट्रम्पको दाबी

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले ट्रम्पको विरोध गर्दै भनेकी छन्, ‘व्यक्तिगत रूपमा, मलाई धम्की दिनेहरूलाई म भन्न चाहन्छु कि मेरो भाग्य उनीहरूद्वारा होइन, भगवानले निर्धारण गर्नुहुन्छ।’

ट्रम्पको दाबी : रुसी तेल करले मोदी मसँग खुसी छैनन्, थप कर बढाउने चेतावनी

ट्रम्पले भारतमा कुल ५० प्रतिशत भन्सार शुल्क लगाएका छन्, जसमध्ये २५ प्रतिशत रुसबाट तेल खरिद गरेको सजायको रूपमा हो।

पेट्रोलमा इथानोल मिश्रणको बाटो खुल्यो: करिब ६ अर्बको पेट्रोल आयात घटाउन सकिने

स्वदेशमै इथानोल उत्पादन गरी पेट्रोलमा मिश्रण गरेर बिक्री गर्न कानुनी आधार तयार भएको छ ।

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडकखण्डमा रहेका ती पुलको मर्मत अघि बढाइएको हो।

पुलिसका भविशको विजयी सुरुआत

नेपाल पुलिस क्लबका भविश थापाले चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत मंगलबार पुरुष एकलतर्फ विजयी सुरुआत गरेका छन्।

प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी

पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण जनसंख्या घटेको जनाइएको छ।

ट्रम्पको चेतावनी : मध्यावधि चुनाव हारे ममाथि तेस्रो पटक महाभियोग लाग्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन सांसदहरूलाई आफूले सन् २०२६ को मध्यावधि चुनाव नजिते आफूमाथि महाभियोग लाग्ने दाबी गरेका छन्।

ऊर्जा मन्त्री घिसिङप्रति अभियन्ता आशिका तामाङको कटाक्ष

पछिल्ले समय मन्त्री घिसिङ रास्वपामा आवद्ध रहेको र वरिष्ठ उपसभापति पद लिएको समाचार आएसगैंआफु कुनैपनि पार्टीमा आवद्ध नरहेको तर्क गर्दै आएका छन्।

ओप्स खेलकुदको दोस्रो चरण बिहीबारदेखि

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा आठौं ओप्स खेलकुद महोत्सवको दोस्रो चरण बिहीबारदेखि हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्