१५ वैशाख २०८१ शनिबार
image/svg+xml

साढे ४ बिघा सरकारी जग्गा भू–माफियाद्वारा व्यक्तिको नाममा दर्ता

२०३१ सालमा तत्कालीन गाविस सदस्य झोलाई थारुले मोतिपुर ४ क कित्ता नम्बर ११९ को ४ बिघा ७ कठ्ठा ३ धुर सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको मालपोत कार्यालयले जनाएको छ।

प्रहरी हिरासतबाट फरार अभियुक्त पुनः पक्राउ

बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुलखाँलाई प्रहरीले पक्राउ गरेको छ। खाँलाई जबरजस्ती करणी आरोपमा प्रहरीले गत असार २३ गते पक्राउ गरी म्याद थप गरी अनुसन्धान कै क्रममा हिरासतमा राखेको थियो।

प्रहरी हिरासतबाट आरोपित फरार

‘फरार अभियुक्तखाँलाई खोज्न फिल्डमा प्रहरी खटिएको छ।’ हिरासतबाट अभियुक्त कसरी फरार भएको छानविन भइरहेको छ’ डिएसपी सुवेदीले भने, ‘छानविनपछि डिउटीमा लापरवाहीगर्ने प्रहरीलाई विभागिय कारबाही हुनेछ।’

मोतिपुर औद्योगिक क्षेत्रका बासिन्दालाई विस्थापित हुन दिने छैनः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कसैलाई पनि विस्थापित हुनु नपर्ने बताएका छन्।

मोतीपुर घटनाका मृतक परिवारलाई प्रदेश सरकारले एक लाख दिने

मोतीपुरका वास्तविक सुकम्बासीको समस्या हल गर्नका लागि सकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन्।

मोतिपुर सुकुम्बासी र प्रहरीबीचको झडपमा चार जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्