नेशनल लाईफको ३९औं बार्षिकोत्सव सम्पन्न
कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भुमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित वर्गहरु, शुभेच्छुक, सरोकारवालाहरु तथा सवैप्रति हार्दिक आभार व्यक्त गरिन ।
कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भुमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित वर्गहरु, शुभेच्छुक, सरोकारवालाहरु तथा सवैप्रति हार्दिक आभार व्यक्त गरिन ।
सेनाले सुरक्षा मात्र नभई चुरे क्षेत्रको संरक्षण, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन, जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरणमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको छ। यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि ल्याउनु हो।
आर्थिक वर्ष २०७३/७४ पछि करिब रु १९ खर्ब लागतका एक लाखको हाराहारीमा आयोजना बनाउने निर्णय भएको भए पनि अव्यवहारिक नीतिनियम र अन्य समस्याका कारण हाल ३० हजारभन्दा बढी आयोजना अलपत्र अवस्थामा पुगेको जानकारी दिइयो।
उक्त शोरूम पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालन गरिएको हो र सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिएको छ।
उनले उमेरकै आधारमा नेतृत्व चयन गर्ने हो भने २० वर्षका युवालाई देशको जिम्मा दिनुपर्ने तर्क उठ्ने भन्दै त्यसले स्थायित्व नदिने बताए ।
‘हल्ला उठ्छन्, तर लोकतन्त्र हल्लाले होइन, सहभागिताले बलियो हुन्छ,’ मनोसामाजिक परामर्शदाता डा नम्रता पाण्डे भन्छिन्, ‘चुनाव केवल मतपत्र हाल्ने प्रक्रिया मात्र यो भरोसाको पुनर्निर्माण हो।’
फागुन १० गते आइतबार सुरु भएको क्याम्प शुक्रबारसम्म जारी रहनेछ। यो क्याम्प सिप्रदीका देशभर रहेका २० वटा सर्भिस सेन्टरमा सञ्चालन भइरहेको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पछि हटेको आरोप लगाएकी छन्।
अध्यक्ष ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’को भूमिका शान्ति–सुव्यवस्था कायम गर्नु रहेको बताउँदै यसलाई जनताको संगठित शक्ति भएको बताए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको जुनसुकै कुनामा उभिएर हेर्दा पनि एमालेले गरेको विकास देखिने दाबी गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको विकास निर्माणमा एमालेले खेलेको भूमिका नै विपक्षीका प्रश्नको बलियो उत्तर भएको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्मित नेसनल भोलेन्टियर फोर्स जनतासँग सुमधुर सम्बन्ध राख्ने अनुशासित दस्ता भएको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अराजकता मच्चाउने र राज्यका निकायमाथि आक्रमण गर्नेहरूलाई निस्तेज पार्न ‘नेसनल भोलेन्टियर फोर्स’ परिचालन गरिने बताएका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन्।