२६ पुस २०८२ शनिबार
image/svg+xml

विशेष महाधिवेशन पक्षधरको आजको सबै कार्यक्रम स्थगन

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ।

इरानको आरोप : सरकारविरोध प्रदर्शनमा हिंसा भड्काउन अमेरिका र इजरायलको प्रत्यक्ष हस्तक्षेप

प्रदर्शनहरू आर्थिक संकट, मुद्रास्फीति र मुद्रा अवमूल्यनका कारण सुरु भएका थिए, जुन अहिले देशभर फैलिएका छन्। अमेरिकाले तेहरानलाई प्रदर्शनकारीमाथि कठोर दमन नगर्न चेतावनी दिएको छ।

आशिका भन्छिन्- सभापतिदेखि सदस्यसम्म पुरुष नै पुरुष, महिला उठ्दा किन अङ्कुश ?

सामाजिक अभियन्ता आशिका तामाङले आफ्नो उम्मेदवारी घोषणापछि आएका आलोचनाहरूप्रति असन्तुष्टि व्यक्त गरेकी छिन्।

कांग्रेसको आकस्मिक बैठकमा गगन-विश्व ‘एब्सेन्ट’

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक उपस्थित भएनन्।

घामको समेत अन्त्य हुन्छ बेला बितेपछि...!

दर्शन गर्न आतुर छु म खोल देवी ढोका, नबुझ्नेले सच्चा प्रेमलाई भन्छन् अचेल धोका घामको समेत अन्त्य हुन्छ बेला बितेपछि, धेरै मैले भेटेकाे छु अहम्त्याइँले राेका।

ताप्लेजुङको सिँवामा ‘प्रथम माघेनी मेला गोल्डकप’ हुँदै

ऐतिहासिक माघे मेलाको अवसर पारेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिम, सिँवामा ‘आमन्त्रित प्रथम माघेनी मेला गोल्डकप-२०८२’ आयोजना हुने भएको छ।

गीतकार राममान तृषितको सम्झनामा

राममान तृषितको ‘तिमीसित लिनु पनि छ, तिमीलाई दिनु पनि छ’ गीत डायरीमा पढ्नेबित्तिकै नारायणगोपालले मन पराएर पाना च्याती लिएका थिए ।

चिसोले कठ्याङ्ग्रिएर मर्न थाले मौरी

मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन्। तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन्।

नेपाल प्रहरीका ४२४ असईको पदस्थापन, को-कहाँ ? (सूचीसहित)

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ठुलो संख्यामा बढुवा भएका प्रहरी सहायक निरीक्षक (असई) हरूको पदस्थापन गरिएको छ।

जनपद प्रहरीका ९६६ जना हवल्दारमा बढुवा (नामावलीसहित)

नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदमा ठुलो संख्यामा बढुवा गरेको छ। प्रहरी प्रधानकार्यालयका अनुसार ९६६ लाई हवल्दारमा बढुवा गर्न नाम सिफारिस गरिएको छ।

कम्पनीको कागजात दुरूपयोग गरी करोडौं कारोबार गर्ने उप्रेती पक्राउ

पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको प्रवक्ता आचार्यले बताए।

कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक सुरु

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा सुरु भएको हो।

केएमसी बास्केटबल आइतबारदेखि

कुल ३२ टोलीले प्रतिस्पर्धा गर्ने पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्