६ माघ २०८२ मंगलबार
image/svg+xml

डडेल्धुरामा ३४ वर्षपछि देउवाको विकल्पमा नयाँ जनप्रतिनिधि चुनिने, उम्मेदवार को-को छन्?

वि.सं. २०४८ यता भएका सबै निर्वाचनमा डडेल्धुरा जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको संख्या फेरबदल नभई एउटै छ।

विकल्प बन्ला कांग्रेस?

जेनजीका भावनालाई कुल्चन नहुने मत पार्टीभित्र बलियो बन्दै गइरहेको अवस्थामा सभापति देउवा पार्टीमा सक्रिय भएपछि त्यसको प्रतिवादस्वरूप विशेष महाधिवेशनमा होमिएका गगन–विश्वहरूले अन्ततः नीति र नेता बदले। नेपाली कांग्रेसमा गगनकुमार थापा सभापति निर्वाचित भएपछि नेपाली राजनीतिले नयाँ मोड लिएको धेरैको बुझाइ छ।

मजदुर आन्दोलनका नेता श्रेष्ठ काठमाडौं-१० मा एमालेबाट उम्मेदवार

मजदुर आन्दोलनका नेता विनोद श्रेष्ठ काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर १० मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन्।

नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ६ मा शेखर कोइरालाको उम्मेदवारी

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङको ६ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ।

गगनको प्रशंसा गर्दै चन्द्र भण्डारीले भने : युवा नेतृत्वको पहिलो कदम सफल

यसले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसालाई प्रमाणित गरेको बताउँदै उनले अब आवेगमा नभइ सबै मिलेर समाल्नु पर्ने भनाइ राखे।

ग्रीनल्यान्डलाई लिएर अमेरिकी धम्कीमा चीनको प्रतिक्रिया के आयो ?

चीनले अमेरिकालाई आफ्ना स्वार्थ पूरा गर्न तथाकथित ‘चिनियाँ खतरा’लाई बहानाका रूपमा प्रयोग गर्न बन्द गर्न आग्रह गरेको छ।

भ्रष्टाचार, बेथिति र निराशाको अन्त्य गर्न मेरो उम्मेदवारी : बब्लु गुप्ता

निवर्तमान खेलकुद मन्त्री बब्लु गुप्ताले मुलुकमा भ्रष्टाचार, बेथिति र निराशाको अन्त्य गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।

उम्मेदवारी प्रक्रिया व्यवस्थित गर्न सहमति

उम्मेदवार मनोनयन दर्ता प्रक्रियालाई मर्यादित र व्यवस्थित ढंगले सम्पन्न गर्न बाँकेमा रहेका राजनीतिक दल तथा उम्मेदवारहरू सहमत भएका हुन्।

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा सुरक्षा रणनीति तयार गरिएको छ।

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन्।

मुख्य दलले म्याग्दीबाट निर्वाचन उम्मेदवारको टुङ्गो लगाए

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य राजनीतिक दलले म्याग्दीबाट उम्मेदवारको टुङ्गो लगाएका छन्।

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ।

घर जग्गा कारोबार : एक महिनामै पाँच अर्ब १७ करोड राजस्व संकलन

विभागले हरेक महिना घर जग्गा कारोबारको विवरण वेबसाइटमा राख्छ। तथ्यांकअनुसार गत साउन १ देखि १५ गतेसम्म भएको कारोबारको तुलनामा भदौ १ देखि १५ गतेसम्म १६ प्रतिशले बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्