ओखलढङ्गामा दिउँसो १ बजेसम्म २४ दशमलव ५० प्रतिशत मतदान
ओखलढुङ्गामा दिउँसो १ बजेसम्म ३० हजार ६७ मत अर्थात २४ दशमलव ५० प्रतिशत मतदान भएको छ।
ओखलढुङ्गामा दिउँसो १ बजेसम्म ३० हजार ६७ मत अर्थात २४ दशमलव ५० प्रतिशत मतदान भएको छ।
इलाममा मतदानको क्रम जारी छ । दुई निर्वाचन क्षेत्र रहेको इलाममा मतदाताको उत्साहजनक सहभागितामा मतदान भइरहको छ ।
रुपन्देहीमा दिउँसो १ बजेसम्म औसतमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दार्चुलामा हालसम्म पुरुष मतदाताको संख्या १५ हजार १८७ र महिला मतदाताको संख्या १३ हजार २७ रहेको छ।
राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए।
उनले मध्यनेपाल नगरपालिका वडा नम्बर-६ भोर्लेटारस्थित ईशानेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ जिल्लामा बिहीबार दिउँसो १ बजेसम्म २९ दशमलव ५५ प्रतिशत मतदान भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार, झापा क्षेत्र नम्बर ५ मा ४४.४१ प्रतिशत मत खसेको छ।
उनले नयाँ बन्ने सरकारलाई आफ्नो पूर्ण समर्थन र मार्गदर्शन रहने समेत बताए। सन् २००५ देखि बिहारको सत्तामा निर्णायक शक्तिको रूपमा रहेका नीतीश सबैभन्दा लामो समय मुख्यमन्त्री बन्ने व्यक्ति हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका– १८ स्थित दमनचौर मतदान केन्द्रबाट मतदान गरेका छन्।
कपिलवस्तुमा मतदानको क्रम जारी छ । ३३ प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म १ लाख ३० हजार ८०५ जनाले मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा बिहीबार देशभर जारी मतदानमा दिउँसो १ बजेसम्म ४४ लाखभन्दा बढी मत खसेको छ।
कपिलवस्तुमा दिउँसो १ बजेसम्म १ लाख ३० हजार ८०५ जनाले मतदान गरेका छन्।
२ लाख ६० हजार ४८७ महिला र २ लाख ४८, ७२१ पुरुष र एक अन्य गरी ५ लाख ९२ सय मतदाताले मतदान गरेका छन्।
उनले अगाडि थपे, ‘भारतीय नौसेनाको अतिथि जहाज र लगभग १३० नाविकहरू बोकेको फ्रिगेट देना अन्तर्राष्ट्रिय पानीमा चेतावनी बिना ठोक्कियो। मेरो शब्दमा भन्नुहोस्, अमेरिकाले स्थापित गरेको उदाहरणप्रति गहिरो पछुतो गर्नेछ।’