काठमाडौंमा बढ्दै चुनावी रौनक : उम्मेदवार घरदैलोमा, मतदाता मौन
निर्वाचनको रापतापबाट राजधानी काठमाडौं पनि अछुतो छैन। प्रतिनिधिसभामा काठमाडौंका १० निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुन्छ। यी क्षेत्रमा चुनावी रौनक बढ्दो छ। दल र स्वतन्त्र उम्मेदवार घरदैलोमा पुगेर आ-आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन्।

