२० मंसिर २०७८ सोमबार

अदालतको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आयाे: भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आएको बताएका छन्।

एमालेलाई संसदमा आउन लाज हुनुपर्ने: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्