फक्रेपछि फूलको थुँगा बास्ना छोड्न थाल्छ
फक्रेपछि फूलको थुँगा बास्ना छोड्न थाल्छ, रस लिंदै मौरी पनि डालीडाली चाल्छ। लोभी आँखा त्यै मौरीझैं उसको रूप पिउँदो, टारी खेतमा पानी जस्तै कस्ले भर्छ सिउँदो।
फक्रेपछि फूलको थुँगा बास्ना छोड्न थाल्छ, रस लिंदै मौरी पनि डालीडाली चाल्छ। लोभी आँखा त्यै मौरीझैं उसको रूप पिउँदो, टारी खेतमा पानी जस्तै कस्ले भर्छ सिउँदो।
सुरभि साहित्य प्रतिष्ठानले आफ्नो वार्षिक उत्सवका अवसरमा नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्याउने साहित्यकारलाई पुरस्कार प्रदान तथा पुस्तक सार्वजनिक गरेको छ।
कति समय लगाएको हो। भयो अब, त्यो बाकसमा खसाल्नुस् र जानुस्’ ढोकाबाहिर खटिएको कर्मचारीले करायो। उसले बाकसमा कागज छिरायो फटाफट स्कुल कम्पाउण्डबाट बाहिर निस्कियो। तर, थाहा छैन बाकस खन्याउदा कसैले पत्ता पायो वा पाएन उसले लोकतन्त्रको सबैभन्दा नयाँ अस्वीकारको अधिकार प्रयोग गर्नुपरेको ।
हाम्रो जीवनमा आउने शुभ अशुभ फल, ग्रहको जप, व्रत, पूजापाठ, दान, सम्बन्धित ग्रहको रत्नधारण, ग्रह शान्ति, वास्तुशास्त्र जस्ता विविध विषयवस्तुलाई लेखकले सरल ढंगबाट प्रस्तुत पुस्तकमा जानकारी गराउन सक्नु उहाँको लेखकीय कौशल हो।
कोही पनि मान्छे दिनरात संघर्ष नगरी महान हुँदैन,हतौडा र छिनाको चोट नपरी पत्थर भगवान् हुँदैन। गरीबी हटाउन कृषिमा वैज्ञानिक पद्धति अपनाउनु, ठुलाठुला भाषणले मात्र गरीब र धनी समान हुँदैन।
विदेशमा रहँदा देशप्रति बेग्लै माया र अनुभूति हुन्छ। बेग्लै किसिमको प्रेम हुन्छ। परिस्थितिले जहाँ पुर्याए पनि जुन पेशा गरेपनि मनमुटुमा देश नै बोकेर हिडिरहेका हुन्छौँ। नेपाल हाम्रो पहिचान हो। अस्तित्व हो।
तर जब धर्मको शब्दजालभित्र बुनेर प्रत्येकले माकुरो सत्ता एउटाले अर्कालाई गलत देख्छ, एउटाले अर्कालाई दुस्मन ठान्छ र म नित्सेलाई पछ्याउँदै घोषणा गर्छु, यहाँ ईश्वर मरेर मान्छेभित्र....मात्र सैतान बाँचिरहेछ।
‘छोरो जोगाएर डाक्टर बनाउनुपर्ने! छोरो मासेर डाक्टर बनाइएछ! खोई हाम्रो सन्तान?’ सोधी बुढीले वृद्धाश्रमको झ्यालबाट बाहिर हेरेर।
एउटा फूल देउरालीमा पर्खाएर पर गयौ, फूलको कोमल मुटुलाई चर्काएर पर गयौ। सुनाखरी, लालुपाते गुराँसका डालीसँगै, हुर्किएको गोदावरी धर्काएर पर गयौ।
एउटा फूल देउरालीमा पर्खाएर पर गयौ, फूलको कोमल मुटुलाई चर्काएर पर गयौ। सुनाखरी, लालुपाते गुराँसका डालीसँगै, हुर्किएको गोदावरी धर्काएर पर गयौ।
मनोसामाजिक परामर्श तथा बालमनोविज्ञानका क्षेत्रमा लामो समयदेखि काम गरेका प्रेमनारायण भुसालद्वारा लेखिएको यस पुस्तकमा स–साना बालबालिकालाई अनुशासित बनाउनका लागि आमाबाबुले गर्नुपर्ने काम तथा बालबालिकाले आमाबाबुबाट गर्ने अपेक्षा र बालबालिकाको सङ्गतलाई कसरी व्यवस्थित गर्ने विषयमा अनुसन्धानमा आधारित भई तथ्यपूर्ण विश्लेषण गरिएको छ।
अरूका गीत जथाभावी गाएर अनधिकृत प्रयोजनमा ल्याउने, नयाँ गीत चलाउन चलेका कलाकारको नाम राख्ने र सहभागिताको नाम जोड्ने खेल पुरानै भइसकेको यथार्थमा मौलिक सीप र ज्ञानभन्दा पनि बजारका दर्शक तान्ने क्षणिक दृष्टि गणित हेरिने प्रवृत्तिले सिर्जनशील कर्मक्षेत्र भने धराशयी बन्दै गएको जानकारहरू बताउँछन्।
संसारमा अधिकांश मानिस अभावको भावको दर्शनलाई नबुझेर पीडित हुन्छन्, भ्रममा पर्छन्। अहिले हामीले मालीपिताको मूर्ति बनाएर उहाँको अभावको भावलाई मूर्त रुप दिन सक्छौँ, तर यो हाम्रो मनको सम्मोहन मात्रै हो। आखिर कसैलाई कुनै किसिमले मनमै राख्नु छ भने किन मूर्तिको सहारा लिनू? कतिपय अभावको भावलाई हामीले सीधै मनमा समेट्न सक्नुपर्छ।