६ आश्विन २०८१ आइतबार
image/svg+xml

पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क

पोखराको मुख्य बजार क्षेत्र रहेको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण सुरु भएको छ।

त्रियुगा बसपार्क: ठेकेदारले समयमै काम सम्पन्न नगरेपछि, ठेक्का तोड्ने प्रक्रिया सुरु

प्रदेशकै नमुना र आधुनिक बसपार्क बनाउने योजनासहित उदयपुर सदरमुकाम गाईघाटमा निर्माण सुरु भएको ‘त्रियुगा बसपार्क’ को काममा ठेकेदारको चरम लापरबाही भएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ।

गणित पार्कको सुरुवात

विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलोपटक म्याथ पार्कको सुरुवात गरिएको छ।

यलम्बर उद्यान अन्तिम चरणमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ।

लुटिएका सामान फिर्ता गर्न महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंको नयाँ बसपार्कबाट लुटिएका व्यवसायीका सामान अविलम्व फिर्ता गराउन माग गरेको छ।

पोखराका मुख्य सडकमा ‘नो–पार्किङ’को नियम लगाउँदै महानगर

पोखरा महानगरले मुख्य सडक किनारमा हुने गरेको सवारी पार्किङ हटाउने तयारी गरेको छ। सोमबारदेखि नै सडक किनारको पार्किङ हटाउने तयारी महानगरले गरेको भएपनि व्यवसायीको विरोधले केहीदिनका लागि रोकिएको छ। महानगरले पनि पूर्वतयारी नपुग्दा सोमबारदेखिको नियम लागु गर्न नसकेको बताएको छ।

इटहरीमा १६ करोडभन्दा बढी खर्चेर बसपार्क बन्दै

पूर्वकै केन्द्रमा पर्ने इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ।

कामनपाले दरबारमार्ग क्षेत्रमा तत्काल पार्किङको व्यवस्था नगरे आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा पार्किङको तत्काल व्यवस्था नगरे दरबारमार्ग विकास बोर्डले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

ठेकेदार भागेपछि ‘रावण’ पार्क लथालिङ्ग

संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका–५,पछैमा प्रारम्भिक चरणको भौतिक संरचनाको काम सकिएपनि थप पूर्वाधारमा बजेट अभावले भविष्य के हुने भन्ने अन्योलता रहेको छ।

त्रियुगा बसपार्कको ठेक्का तोड्न माग

सदरमुकाम गाईघाटमा निर्माणाधीन ‘त्रियुगा बसपार्क आयोजना’को काम कछुवा गतिमा भइरहेको भन्दै चाँडो सक्न स्थानीयले माग गरेका छन्।

रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ

ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो।

लयमा फर्कदै वन्यजन्तुको पुस्तौंनी बाटो

केही वर्षदेखि हात्ती तथा बाघको हिँड्ने पुस्तौंनी बाटो अतिक्रमणको चपेटमा परेका कारण वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएको छ।

विमानस्थलमा पार्किङ शुल्क दोब्बर वृद्धि

नेपालगन्ज विमानस्थलको पार्किङ क्षेत्रमा सवारी साधनको पार्किङ शुल्क दोब्बरले वृद्धि गरिएपछि यात्रुलाई विमानस्थलसम्म र विमानस्थलबाट गन्तव्यसम्म पुर्‍याएर अर्थाेपार्जन गर्ने ई–क्सिा लगायतका सवारी मजदुर मर्कामा परेका छन्।

बागबजारको सडकमा पार्किङ खाली गरेपछि व्यवसायीको विरोध

काठमाडौं महानगरपालिकाले बागबजारको पार्किङ खाली गरेपछि व्यसायीले विरोध गरेका छन्।

विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा र्‍याली

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले रैथाने प्रवृत्ति र संस्कृतिमा टिकेर विज्ञान, प्रविधिको विकास गर्न आवश्यक रहेको बताए। उनले अहिले जलवायु परिवर्तनको कारण धेरै समस्याहरु सिर्जना भइरहेकाले यसबाट बच्न शतर्कता अपनाउनुपर्नेमा जोड दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्