१६ वैशाख २०८३ बुधबार
image/svg+xml

सञ्चारमन्त्री तिमिल्सिनाको एक महिनाः लाइसेन्स छपाइदेखि डिजिटल सेवा विस्तारसम्म

मन्त्रालयले सवारी चालक अनुमतिपत्र छपाइ, सरकारी कुरियर सेवा, दूरसञ्चार सेवा सुधार, डिजिटल सेवा विस्तार, साइबर सुरक्षा तथा प्रशासनिक सुधारका क्षेत्रमा पछिल्लो एक महिनामा गरिएका काम सार्वजनिक गरेको हो।

सिभिल अस्पतालमा चिकित्सकको नामबिना टिकट

सिभिल अस्पताल यस्तो अस्पताल थियो; जहाँ बिरामीले आफूले चाहेकै चिकित्सकको नाममा टिकट लिएर सिधै विशेषज्ञ सेवा लिन पाउँथे।

विश्वकप लिग–२ः नेपालविरुद्ध ओमानको सय रन पुरा

घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ को खेलमा ओमानले नेपालविरुद्ध सय रन पुरा गरेको छ।

चुनौतीको चाङमा कांग्रेस

पहिले विशेष महाधिवेशनको विपक्षमा रहेका उनीहरूमध्ये एक थरी अब अदालतको फैसलालाई गुणदोषका आधारमा ठिक छ भन्ने मनस्थितिमा पुगेका छन्।

बुधबार तीन हजारले घट्यो सुन

नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो।

रास्वपा संसदीय दलको बैठक बस्दै

पार्टी प्रवक्ता मनिष झाका अनुसार यो छलफलमा पार्टी सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरू सहभागी हुनेछन्।

व्यक्तिगत एजेन्टमार्फत वैदेशिक रोजगारीमा ठगी बढ्दो

वैदेशिक रोजगारीका क्षेत्रमा नेपाली युवाहरूको बिदेसिने क्रम तीव्र बन्दै जाँदा ठगीका घटना पनि उस्तै बढ्दै गएका छन्।

दिलसरा मृत्यु प्रकरण : चिकित्सक नै आन्दोलनमा निस्किएपछि बिरामी मर्कामा

अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले काममा निस्किने वातावरण नै नभएको भन्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।

क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ।

ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने कुरा ‘मूर्खताको पराकाष्ठा’ : सचिव बस्नेत

उनले संविधानले प्रत्याभूत गरेको संगठन गर्ने स्वतन्त्रता र नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनसँग गरेको प्रतिबद्धतालाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख गरेका छन्।

हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन

धवलागिरि गाउँपालिका–४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले ५७ वर्षदेखि गर्दै घुम्ती गोठमा गर्दै आएको भैँसीपालन यसपालि छाडेका छन्।

विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा फिल्डिङ गर्ने भएको छ।

असल भन्दै कमसल निर्माण औजार बेचेको दाबीसहित उपभोक्ता अदालतमा मुद्दा

भोजपुरमा मुख्य कार्यालय रहेको कुन्सालिङ कन्स्ट्रक्सन प्रालिले निर्माणऔजार आपूर्तिकर्ता एम.ए. डब्लु नेपाल प्रालिविरुद्ध उपभोक्ता अदालतमा दायर गरेको मुद्दा अहिले चर्चामा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्