७ वैशाख २०८१ शुक्रबार

राष्ट्रिय टोलीमा बोलाइएका ४० मध्ये १० खेलाडी बाहिरिए

हुमागाईले राष्ट्रिय टोलीमा बोलाइएका ४० मध्ये १० खेलाडीलाई आउट गरेका हुन्। डिफेन्डर देवेन्द्र तामाङ, चिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ बाहिरिएका छन्। प्रशिक्षक हुमागाईले मिडफिल्डर पूजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङलाई पनि छोडेका छन्। भने फरवार्ड जर्ज प्रिन्स कार्की र आशिष चापागाईले पनि टोली छाड्ने भएका छन्।

बंगलादेशविरुद्ध नेपालको निराशाजनक प्रदर्शन

नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रणनीतिअनुसारको प्रदर्शन गर्न नसक्दा बंगलादेशविरुद्ध गोलरहित बराबरी खेल्नुपरेको बताएका छन्।

गुमनाम सम्मान

नेपाली महिला राष्ट्रिय टोली र बंगलादेशबीच बिहीबार दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेल दौरान फरक दृश्य देखियो। नेपाल र बंगलादेशका महिला खेलाडी राष्ट्रिय गानका लागि मैदानमा उभिँदा देखिएको त्यो दृश्यबारे न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी जानकार थिए, न त मैदानमा खेल हेर्न उपस्थित सञ्चारकर्मी र दर्शक नै।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्