उपत्यकामा ५० प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको छ।
नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ।
नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका ‘कपन बानेश्वर’ (कबा) ले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सव मनाएको छ।
नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ‘मानवकल्याण कोष’ स्थापना गरेको छ।
बाढीपहिरो, हिमताल विस्फोट, अत्यधिक गर्मी र असामान्य वर्षा अब नेपालका लागि केवल प्राकृतिक घटना मात्र भनेर सुख नपाइने भएको छ।
बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८३ सम्बन्धमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कार्यपत्रसहित प्रस्तुति गरे।
संसद् बैठकमा पार्टी सभापति, संसदीय दलका नेता, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थिति निकै पातलो देखिएको छ।
चितवनमा २०६० सालको दशकमा कुखुरा पालन व्यवसाय तीव्र रूपमा फस्टाएको थियो। त्यतिखेर टोलटोलमा कुखुराका खोर देखिन्थे।
झापाको बिर्तामोड नगरपालिकाले सडकको क्षेत्राधिकार मिचेर बनाइएका अनधिकृत संरचना हटाउन १५ दिने अन्तिम म्यादसहित पुनः ताकेता गरेको छ।
बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ।
यो अघिल्लो आव २०८१/८२ को तुलनामा रु एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी हो। यससँगै कार्यालयको राजस्व संकलनमा करिब ११ प्रतिशत वृद्धि भएको देखिएको छ।
समाजवादको विशाल हृदय बोकेका बिपीलाई न तत्कालीन राजदरबारले सही रूपमा बुझ्न सक्यो, न त्यसबेलाका प्रमुख शासक तथा नेताहरू सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट र डा. तुलसी गिरीले नै बुझ्न सके।
यस वर्ष लोकसेवा आयोगले निजामती सेवामा नयाँ भर्नाका लागि विज्ञापन आह्वान नगर्ने भनी मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले गरेको निर्णयलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले ६ घण्टामै सच्याएको छ।
उनका परिवारका अन्य सदस्यहरू पनि बहिरा छन्। उनको निधनपछि आमाबाबुले सामाजिक सञ्जालमार्फत भावुक भिडियो सन्देश साझा गरेका छन्।
पुरुष विश्वकपमा स्पेनले उपाधि जितेसँगै अबको ध्यान अर्को वर्ष ब्राजिलमा हुने महिला विश्वकपतर्फ मोडिएको छ।