१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रदेश ३ मा १ सय १९ नयाँ उद्यान बन्ने

प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दैै लैजाने उद्देश्यले शान्ति उद्यान निर्माण गर्न लागेको हो।

मानव तस्करीको बाटो हुँदै लिबिया पुगेका एक नेपालीको मृत्यु

त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ।

मृत्युदण्डविरुद्ध शान्तिपूर्ण विरोध

एम्नेस्टी इन्टरनेशनल नेपाललगायत विभिन्न संस्थाले यही असार ११ गते श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले लागुऔषधको अपराधमा कारागारमा रहेका चारजनालाई मृत्युदण्डको सजाय कार्यान्वयनका लागि अधिकारपत्रमा हस्ताक्षर गरेकोप्रति शान्तिपूर्ण विरोध गरेका छन्।

शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुंगियोसः पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले शान्ति प्रकृयाको बाँकी काम पूरा गर्न आग्रह गरेका छन्।

सुडानमा शान्ति सेनाको म्याद चार महिना थपियो

सुडानको डार्फरमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकको म्याद अरु चार महिना थप्न सुरक्षा परिषदले स्वीकृति दिएको छ।

नेताहरुको दाउपेचले सिफारिस समिति अलमलमा

पार्टीको तर्फबाट संक्रमणकालीन न्याय टुंगाउन सघाउने जिम्मेवारी पाएमध्येका एक कांग्रेस नेता रमेश लेखकले भने दुई पार्टीबीच भइरहेको छलफलबारे आफूलाई कुनै कुरा थाहा नभएको दाबी गरे।

६० करोड लागतमा शान्तिस्थल बन्दै

विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने सक्ने गरि लुम्बिनीमा शान्ति स्थलको रुपमा “महासिद्ध स्यान्क्चुरी फर युनिभर्सल पिस” निर्माण सुरु भएको छ।

द्वन्द्वकालीन यौनहिंसा र बलात्कार

हिंसा र बलात्कार पीडितको अध्याय चटक्कै छाडेर संक्रमणकालीन न्याय र शान्ति प्रक्रिया टुंग्याउन सकिँदैन। बलात्कार र यौनहिंसामा शून्य सहनशीलता अपनाउने भनी नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता पूरा गर्न पनि यो विषय सम्बोधन हुनैपर्छ।

अप्ठेरोमा अफगानी शान्ति वार्ता

कतार र रुसमा भइरहेका वार्ताले तत्कालै प्रत्यक्ष रूपमा कुनै परिणाम निकाल्ने छैन। अफगानिस्तान कल्पनै गर्न नसकिने गरी ध्वस्त भइसकेको छ।

कसले ढाल्दैछ सरकार ? कसले भित्र्याउँदै छ विदेशी सेना ? यसो भन्छन् देव गुरुङ

‘नेपाल अब विदेशी सेनाको अखडा स्थल बन्यो भनेर अफगानिस्तान जस्तो मात्रै हुनेवाला छैन्। दक्षिण कोरिया मात्रै हुनेवाला छैन। दुईवटा छिमेकी राष्ट्रको बीचमा विदेशी सेनाको अखडा बन्यो भने नेपालको भूगोल रहन्छ कि रहदैन? त्यो दिशातर्फ जादै छ।’

१८ दिनमै गलबन्दीको एक करोड सात लाख ‘भ्युअर्स’

सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ।

'प्रहरी धरपकड बन्द गरौं'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपकड गरेकोमा आपत्ति जनाएका छन।

‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित’

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन्।

टुर डे लुम्बिनी

‘टुर डे लुम्बिनी’ एउटा साइक्लिङ अभियानको नाम। चार दिने शान्ति साइकल यात्रालाई टुर डे लुम्बिनीका रूपमा ब्राण्डिङ गरिएको। काठमाडौंको स्वयम्भू महाचैत्य, भगवान पाउबाट साइक्लिङ सुरु भएर मुलुकका विभिन्न सहर भ्रमण गर्दै बुद्ध पूर्णिमाका दिन बुद्ध जन्मस्थल लुम्बिनीमा पुगेर शान्ति दीप प्रज्ज्वलन गरेपछि टुर डे लुम्बिनीको समापन गरिन्छ।

'गैरकानुनी गतिविधि गर्ने जो कोहीलाई प्रहरीले कानुको दायरामा ल्याउँछ'

प्रहरीको जन्मजात एउटै दृष्टिकोण हो, त्यो के हो भने नागरिकको शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारी हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्