१२ मंसिर २०८१ बुधबार
image/svg+xml

गम्भीर घाइते गर्भवतीको उपचारमा आर्थिक समस्या

डाले घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक गर्भवती महिलाको उपचारमा आर्थिक समस्या भएको छ। डाले घाँस काट्ने क्रममा गायोको रुखबाट लडेर गम्भीर घाइते भएकी हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाकी ३१ वर्षीय कविता राईको उपचारमा आर्थिक समस्या भएको हो।

‘कमजोरी सुधार्न निर्देशन’

एउटा गर्भवती महिलालाई सन्तान जन्माउन नौ महिनाको यात्रा निकै कष्टकर हुन्छ। पेटमा बच्चा बसेदेखि बच्चालाई जन्माउनसम्मको अवधिको वेदना ती महिलालाई जति थाहा हुन्छ । उनको पीडा अन्यलाई त्यति थाहा हुँदैन। नवनिर्देशक भीषण राई महिला त होइनन्।

सुत्केरीलाई सम्मानसहित प्रोत्साहन भत्ता

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका चार सुत्केरीलाई सम्मानसहित प्रोत्साहन भत्ता हस्तान्तरण गरिएको छ। स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने स्थानीय कमला थापा, सुस्मिता दाहाल, रमा रम्तेल र शर्मिला खत्रीलाई दोसल्ला ओढाएर सम्मान गर्दै यातायात खर्च तथा प्रोत्साहन भत्ता हस्तान्तरण गरिएको हो।

वडामै पुगेर गर्भवतीको भिडियो एक्सरे

सोलुदूधकुण्ड नगरपालिकाले वडामै पुगेर गर्भवती महिलाको भिडियो एक्सरे गरेको छ। आधारभूत स्वास्थ्यसेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न भन्दै नगरपालिकाले सुरु गरेको स्वास्थ्य शिविरमा गर्भवती ७५ महिलाको गर्भ जाँच गरिएको छ।

यसकारण खस्छ पाठेघर

पाठेघर खस्न नदिन गर्भवती अवस्थाको अन्तिम तीन महिना आराम गर्नुपर्छ। सात महिना पार गरेपछि सावधानी अपनाउनुपर्छ। प्रसूतिपछि कम्तीमा डेढ महिना आराम गर्नुपर्छ। यस अवधिमा पेट कसिलो बनाउने सामान्य व्यायाम गर्नुपर्छ।

सुत्केरीका लागि बर्थिङ सेन्टर जानेक्रम बढ्यो

सबै वडामा बर्थिङ सेन्टर स्थापना भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलाको संख्या बढेको छ । ११ वडा रहेको नगरपालिकाका सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना भएपछि त्यहा गएर बच्चा जन्माउने क्रम बढेको हो।

जिल्ला अस्पतालले गर्भवती उपचारमा दिने गरेको छुट कटौती

सिंहदरबारको अधिकार गाउँमा ल्याएर जनताका घर–घरमा सरकारी सुविधा पुर्‍याउने दाबी गरेकाहरूले रोल्पामा उल्टै आधारभूत सेवासमेत कटौती गर्न थालेका छन्। नयाँ काम केही गर्न नसकेका यहाँका जनप्रतिनिधिहरूले पुराना राम्रा अभ्याससमेत अनुशरण गर्न सकेका छैनन्। रोल्पा जिल्ला अस्पतालले गर्भतवीलाई उपचार शुल्कमा ५० प्रतिशत छुट सुविधा हटाइएको हो।

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

तीन दिनदेखि सुत्केरी व्यथा लागे पनि बच्चा जन्मिन नसकेर अप्ठ्यारोमा परेकी एक महिलाको हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको छ।

मादक पदार्थ सेवन गरी अप्रेशन गर्दा गर्भवती महिलाकाे मृत्यु

भारतमा एक डाक्टरले मादक पदार्थ सेवन गरी गर्भवती महिलाको अप्रेशन गर्दा बच्चा र आमा दुवैको मृत्यु भएको छ।

बाह्र वर्षीय गर्भवती!

दुवै नारीभरि चुरा, निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ वर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ। उनको व्यवहार पनि उनको उमेर जस्तै कलिलो छ। घरी अस्पतालको शड्ढयाबाट जुरुक्क उठेर बाहिर निस्कनु, घरी आमालाई सानो कुरामा घुर्की लगाउनु।

बलात्कार गरी गर्भवती बनाएको आरोपमा पक्राउ

गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

बेलायती राजकुमारी मर्केल गर्भवती

बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ। राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो। “राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को बसन्तमा सन्तान लाभ हुने भएको छ,” बेलायती राजदरबार केन्सीङ्टनद्वारा जारी वक्तव्यमा उल्लेख छ।

बालिकालाई गर्भवती बनाएको अभियोगमा पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरले बालिकालाई करणी गरी गर्भवती बनाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले भोजपुर नगरपालिका १२ बाट १६ वर्षकी बालिकालाई बलात्कार गरेको अभियोगमा सोही स्थान २८ वर्षीय सुनिल श्रेष्ठलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत २३ गते पक्राउ परेका श्रेष्ठविरुद्ध म्याद थप गरी  अनुसन्धान थालिएको छ।

जब सुकुमायाका पतिले आत्महत्या गरे

रसुवा थुमनकी देलामो तामाङ । अभिभावकको रहरअनुसार १४ वर्षकै उमेरमा उनको विवाह भयो । पढ्न–लेख्न जानेकी छैनन् । १५ वर्षमै पहिलो सन्तान छोरा जन्माइन् ।

आठ महिने गर्भवतीको सामूहिक बलात्कार, ३ जना पक्राउ

कपिलवस्तुमा गर्भवती महिलाको सामूहिक बलात्कार भएको छ। देशभर बलात्कारका घटना श्रृंखलाबद्ध रुपमा बाहिर आइरहेको बेला कपिलवस्तुको बिजयनगर गाउँपालिका ७ मा मानसिक अवस्था कमजोर रहेकी एक ३८ बर्षीया महिलालाई बलात्कार गरको आरोपमा ३ जना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्