२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मादक पदार्थ सेवन गरी अप्रेशन गर्दा गर्भवती महिलाकाे मृत्यु

भारत - भारतमा एक डाक्टरले मादक पदार्थ सेवन गरी गर्भवती महिलाको अप्रेशन गर्दा बच्चा र आमा दुवैको मृत्यु भएको छ।

गुजरातको बोताड स्थित सोनावाला सरकारी अस्पतालमा कार्यरत डाक्टर परेश लखानीले मादक पदार्थ सेवन गरी अप्रेशन गर्दा २२ वर्षीय कामिनी र उनको बच्चाको मृत्यु भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन्। आरोपी डाक्टरलाई प्रहरीले पक्राउ गरी छानबीन अघि बढाएको छ। ५० वर्षीय डा लखानी पछिल्लो १५ वर्षदेखि उक्त सरकारी अस्पतालमा कार्यरत छन्।

प्रकाशित: १२ मंसिर २०७५ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App