२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अफगानिस्तानका भूकम्प पीडितलाई चीनको सहयोग

अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ। चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो।

जसले तेस्रो प्रयासमा पाए विमान पस्ने अनुमति

‘तेस्रो प्रयासमा विमानस्थलभित्र प्रवेश गरेर अस्ट्रेलियन सेनाको सहायता लियौं। हामीले आफूहरू राष्ट्रिय फुटबल टोलीका सदस्य हौं भन्यौ। हाम्रो कागजात हेरेपछि उनीहरूले हामीलाई विमानसम्म जाने व्यवस्था मिलाइलिए। हामी बाँच्न चाहन्थ्यौं र त्यो पूरा भयो।’

वन्यजन्तुले असुरक्षित नेपालगन्ज विमानस्थल

विमानस्थलको उत्तरतर्फको भागबाट बँदेल विमानस्थलभित्रै प्रवेश गर्ने गरेका छन्। विमानस्थलमा बँदेल प्रवेश गर्दा उडान तथा अवतरण जोखिम हुने गरेको विमान कम्पनीहरु बताउँछन्।

आज काबुल विमानस्थलमा अर्को आक्रमण हुनसक्छ: जो बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा एक अर्को आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। आइतबार अर्थात आज उक्त हमला हुनसक्ने अमेरिकी कमान्डरले जानकारी दिएको बाइडनले बताएका छन्।

विमानस्थलमा विदेशीहरूको अपहरण हल्ला मात्र भएको तालिवानको स्पष्टोक्ति

काबुल विमानस्थल नजिकै विदेशी नागरिकको अपहरण भएको भनी कतिपय स्थानीय सञ्चारमाध्यमले शनिबार सम्प्रेषण गरेको समाचारलाई तालिबानका एक अधिकारीले खण्डन गरेका छन्।

विमानस्थलमा पाँचजनाको मृत्यु

विमानस्थलमा २० घण्टा प्रतीक्षामा रहेका एक प्रत्यक्षदर्शीले मृतकलाई गोली लागेको अथवा भागदौडका कारण उनीहरूको मृत्यु भएको प्रस्ट नभएको बताए। विमानस्थलमा रहेका अमेरिकी अधिकारीको प्रतिक्रिया प्राप्त भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्