२ माघ २०८२ शुक्रबार
image/svg+xml

सिरक ओढेर धम्की दिनेसँग किन डराउँने: केपी ओली

‘यिनको रिमोट कहाँ छ, यिनलाई आफैं थाहा छैन। यिनको भाग्य र भविष्यको फैसला कसले गर्छ त्यो यिनलाई आफैं थाहा छैन।’

निर्वाचन प्रहरी दरखास्त कम परेपछि म्याद थप

कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ।

बैंक लुटपाटमा संलग्न सात जना पक्राउ

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कांग्रेस समूह एकै ठाउँ नाराबाजी गर्दै: संयमतासहित सुरक्षा दिँदै प्रहरी

यी दृश्य निर्वाचन आयोग परिसर अगाडिको हो । जहाँ नेपाली कांग्रेसका दुई समूह आधिकारिकताको विषयमा छलफल गर्न निर्वाचन आयोग पुग्दा दुवैले नाराबाजी गरिरहेका छन् ।

कांग्रेस विभाजन: निर्वाचन आयोग अगाडि दुवै पक्षको नाराबाजी

आधिकारिकताको दावी गर्दै दुवै समूह निर्वाचन आयोग पुगेका छन् । दुवै समूह आयोगको दुई कुनाबाट नाराबाजी गरिरहेका छन् ।

कांग्रेसको आधिकारिक पक्ष गगन थापा नै हो: बरिष्ठ अधिवक्ता त्रिपाठी

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसको आधिकारिक पक्ष गगन थापा पक्ष नै रहेको बताएका छन् ।

‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक

एकअर्कासँगको सामिप्यता, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ । सुरुमा प्रेम र रोमान्स पछि धोका र बदलाको कथा ट्रेलरमा प्रष्ट देखिएको छ ।

कांग्रेस विभाजनबारे ओलीको चिन्ता: महाधिवेशन कसले बोलाउँछ थिति होला नि?

‘अहिले पनि यति स्पष्ट, छर्लङ्ग हुँदाहुँदै पनि निर्वाचन आयोग बसिराख्या छ,’ उनले भने।

आन्दोलनको चेतावनी दिनेलाई प्रदीप पौडेलको प्रतिप्रश्न: कांग्रेस विधान अनुसार चल्दा आन्दोलन गर्छु भन्न मिल्छ?

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित प्रदीप पौडेलले पार्टीका नेताले पार्टीलाई विधान अनुसार चलाउँदा आन्दोलन गर्छु भन्नु उपयुक्त नहुने बताएका छन्।

आफ्नो अन्तिम अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

नेपालले दिएको १३७ रनको लक्ष्य पछाएको अमेरिकाले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो।

कांग्रेस फुटः दुवै पक्ष निर्वाचन आयोग तारन्तार धाउँदै

नेपाली कांग्रेस विभाजनपछि दुवै पक्ष बारम्बार निर्वाचन आयोग धाएर दबाब दिन थालेका छन्।

उदयपुरका साढे चार सयको आँखामा ‘रुईतेक्नोमी’

परीक्षण गर्दा ५ सय ५९ जनामा मोतियाविन्दु भेटिए पनि अप्रेसन गर्दा १ सय २१ जना भने अनुपस्थित भए । उपस्थित भएका ४ सय ३८ जनाले भने अप्रेसन सफल भएर सबैले गुमेको ज्योति पाईसकेको राईले बताए ।

सेफ सन्तोष शाहको जीवनमा आधारित चलचित्र ‘द टेस्ट अफ सल्ट’ बर्लिन को–प्रोडक्सनमा चयन

बर्लिनको ‘को–प्रोडक्सन मार्केट’ विश्वकै प्रमुख प्लेटफर्म मानिन्छ जहाँ फिल्मका लागि लगानी तथा बिक्रीको अवसर प्राप्त हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्