नयाँ नोट नपाए सडक चहार्नू
काठमाडौं-‘हजुर, हजारमा मात्र ५० रुपैयाँ बढी हो । कति दिउँ हजुर, हजार कि दुई हजार ?’ व्यापारीले यसरी सोधे, मानौं उनले जुत्ता बेचिरहेका छन्। ‘सक्कली त हो नि ?’ बटुवाले यसरी शंका व्यक्त गरे, उनले पनि जुत्ता किनिरहेका छन्।
काठमाडौं-‘हजुर, हजारमा मात्र ५० रुपैयाँ बढी हो । कति दिउँ हजुर, हजार कि दुई हजार ?’ व्यापारीले यसरी सोधे, मानौं उनले जुत्ता बेचिरहेका छन्। ‘सक्कली त हो नि ?’ बटुवाले यसरी शंका व्यक्त गरे, उनले पनि जुत्ता किनिरहेका छन्।
जाकार्ता– इन्डोनेसियाको राजधानी जाकार्ताको सडकमा हिडिरहेका मानिस अचानक हैरान भए जब इलेक्ट्रोनिक डिस्प्ले बोर्डमा पोर्न फिल्म चल्न थाल्यो। त्यो पनि यस्तो ठाउँमा जहाँ सहरका मेयरको निवास थियो।
झापा- अबको ३० महिनाभित्र निर्माणकार्य पूरा गर्ने सरकारी बाचासहित झापाको बहुप्रतिक्षित चारआली–केचना सडकको फेरि शिलान्यास भएको छ। भौतिक योजना मन्त्री रमेश लेखकले सोमबार शिलान्यास गर्दै ‘यसपटक निर्धारित समयमै सडक बन्ने’ आश्वासन दिएका छन्।
५ करोड बढी खर्च भएर निर्माण भएकोसडक ४ महिनादेखि बन्द हुँदा स्थानीय मर्कामा परेका छन्। सदरमुकाम खलंगादेखि पाँच कटियासम्मको सडक गत ४ महिनादेखि बन्द हुँदा स्थानीय ठूलो मर्कामा परेका हुन्। दैनिक सयौं यात्रुको आवातजावत हुने यो सडकमा गाडी बन्द हुँदा समस्या परेको हो।
मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आज बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ ।
सडक दुर्घटना हरेक वर्ष बढिरहेका छन्। यसको दरमा कमी आउन सकेको छैन।यही कारण हजारौं व्यक्तिले ज्यान गुमाएका छन्। साँघुरा सडक र पर्याप्त सुरक्षा पूर्वाधार निर्माण नगर्नु एउटा बलियो कारण हो। साथै, जनता र राजनीतिक दबाबमा निर्माण हुने स्थानीय सडकको गुणस्तरमा राज्यको ध्यान जान सकेको छैन।
स्थानीय कालीमाटीमा आज बिहान भएको सडक दुर्घटनामा समिर कर्माचार्यको मृत्यु भएको छ ।
गत असारदेखि अवरुद्ध रहेको गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडक आजदेखि सञ्चालन भएको छ । बालुवादेखि बारपाकसम्म करिब १५ किलोमिटर सडक मर्मत गरेपछि बारपाकसम्म साना ट्रक, ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन् ।
विगत र वर्तमानमा भइरहेको सडक यातायातको दुरवस्थाबारे धेरै वयान भइसकेको छ । एकले अर्कालाई जिम्मेवार ठह¥याउने काम निरन्तर भइरह“दा यथार्थमा आवश्यक समाधान पहिल्याउन कठिन भइरहेको छ ।
छोटो समयको अन्तरालमा दुई वर्षअघि देशका तीन स्थानमा भएका तीनवटै दुर्घटनाको एउटै प्रमुख कारण थियो– साँघुरा र इन्जिनियरिङ मापदन्ड नपुगेका सडक । दुर्घटनापछि गठित छानबिन समितिले उक्त कारण बाहिर ल्याएको थियो ।
मध्यपहाडी राजमार्गनजिकनदी ‘बेसिन’मा पहिचान भएका जलाशय जलविद्युत आयोजनाबाट प्रभावित सडक, बस्ती तथा सांस्कृतिक सम्पदा अन्यत्र सार्दाराज्यलाई सवा खर्ब रुपैयाँभन्दा बढी थप भार पर्ने भएको छ ।
दसैंतिहार जस्ता चाडपर्वका बेलानारायणगढ–मुग्लिन सडकखण्डमालामो जामको समस्याआउननदिन सडकनिर्माण आयोजनाकाअधिकारीको प्रयास जारी रहे पनिनतिजा सोचे अनुरुपआउन सकेको छैन ।
जाजरकोट सदरमुकाम खलंगाको एक सडक छेउमा अत्याधुनिक हतियारका गोली भेटिएको छ। खलंगा–डोल्पा सडक खण्ड अन्तरगत थाप्लेचौरको जंगलमा छरिएर रहेको अवस्थामा ५२६ राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ।
पहिरो झर्ने क्रम नरोकिएपछि सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको हर्देनी–२ ठाँटीस्थित लप्सेमा तीन दिनदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । निरन्तर पहिरो झरेपछि सडक सञ्चालनमा ल्याउन समस्या भएको इप्रका कटारीले जनाएको छ ।
भेला भएका सर्वसाधारण तथा प्रतिष्ठानका सदस्य र विद्यार्थीले मूल सडकमा बिहान ११ः१५ देखि ११ः३० बजेसम्म सडकमै सुती साङ्केतिक विरोध गरेका थिए । सबैभन्दा बढी प्रदूषण हुने वीरगन्जको भन्सार क्षेत्रका बासिन्दाको स्वास्थ्यप्रति सरोकारवाला निकायलाई गम्भीर बन्न पटक पटक लिखित तथा मौखिक आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएपछि आज सडकमै सुती विरोध जनाएको प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष सरदार जशपाल सिंहले बताए ।