१२ मंसिर २०८१ बुधबार
image/svg+xml

नारायणगढ—मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ।

स्थानीयको अवरोधले चाबहिल–साँखु सडकखण्ड विस्तार हुन सकेन

चावहिल–जोरपाटी–साँखु सडक विस्तार हुन सकेको छैन। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले करिब दुई वर्ष पहिलेदेखि सडक विस्तार कार्य अगाडि बढाए पनि स्थानीयबासिन्दाको अवरोधका कारण विस्तार हुन नसकेको हो।

नेपालको विद्युत र सडकलाई अमेरिकाको ५० अर्ब सहयोग

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) अनुदान सहयोग गर्ने भएको छ। अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) बाट सो रकम नेपालले विद्युत र सडक विस्तार लागि पाउने भएको हो। अमेरिकाले गरिब मुलुकहरुलाई सहयोग गर्न स्थापना गरेको एमसीसीको बोर्ड अफ डाइरेक्टरको अगटस्ट महिनामा बसेको बैठकले सो रकम प्रस्ताव स्वीकृत गरेको थियो। अमेरिकी संसदले सहयोग रकम अनुमोदन गरेपछि दुवै देशका सरकारबीच यही सेप्टेम्बर महिनामा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ।

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला

दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ।

फोरम र राजपाभित्रको अन्तरकलह सडकमा

तेस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा बुधबार उम्मेदवारी दर्ता हुँदैछ । सप्तरीका १८ वटै स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् ।

तीन दिन बित्दापनि खुलेन लमजुङ–मनाङ सडक

शनिबार राती गएको पहिरोका कारण अवरुद्ध बनेको बेसीसहर चामे सडकखण्ड तीन दिन बितिसक्दा पनि खुल्न सकेको छैन।

सडक मर्मत नहुँदा महँगीको मारमा स्थानीय

मार्तडी कोल्टी ट्याक्टर सेवा बन्द भएको तीन महिना बित्यो । समान ढुवानीका लागि खच्चड सेवा समेत नियमित छैन् । अधिकांश समान विमानबाट र मान्छेले बोकेर कोल्टी पुर्याउनु पर्ने बाध्यता छ । जसका कारण त्यस क्षेत्रका सबैजसो बजार पसलमा दैनिक उपभोेग्य समानको अभाव देखिएको छ।

सडक ढाकेर निर्माण सामग्री

रिङरोड अन्र्तगत चपलकारखाना–महाराजगंज सडक खण्डको एकपटी किनारा निर्माण सामग्रीले भरिएको छ । ठेकेदारले सडकमै निर्माण सामग्री राखेपछि सडक समेत साँघुरिएको छ ।

सडक विस्तारले दोलखाको पर्यटन व्यवसाय ठप्प

जिल्ला भित्रिने प्रमुख मार्गमा भईरहेको विस्तारको कामका कारण आउजाउमा समस्ती भोग्नुपर्ने चिन्ताले पर्यटकहरु दोलखा नआउँदा जिल्लाको पर्यटन व्यवसाय ठप्प प्राय बनेको छ।

बर्दिबास–ढल्केबर सडक खण्डको रातु पुल भासिएपछि यात्रुको विजोग (फोटो फिचर)

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास ढल्केबर सडक खण्डमा पर्ने रातु पुल भासिएपछि यात्रुहरु समस्यामा परेका छन्। दैनिक हजारौंको सङख्यामा गुड्ने सवारीलाई पुल नहुँदा खोलाबाट आवातजावत गर्नुपरेपछि यात्रु समस्यामा परेका हुन्।

सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका– ९ स्थित महभिरमा करिब १०० मिटर सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ।

बयालीस वर्षपछि सडक स्तरोन्नति

बयालीस वर्षपछि गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति गर्न थालिएको छ।  जिल्लाकै सबैभन्दा पुरानो र सदरमुकाम गाईघाटलाई सप्तरीलगायत बाहिरी जिल्लासँग जोडने सो सडक विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको हो।

सडक बालबालिकाका अभिभावक

‘सडकमा आएका बालबालिका परिवारसँग रमाउँदा र राम्रोसँग पढेको देख्दा खुसी लाग्छ,’ प्रकाश भन्छन्, ‘म कुनै पनि बालबालिकालाई सडकमा देख्न चाहन्नँ ।’

नारायणगढ–मुग्लिन सडक भासियो,  दिनभर यातायात अवरुद्ध हुने

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्