६ चैत्र २०८२ शुक्रबार
image/svg+xml

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूहले जैविक मल उत्पादन सुरु गरेको छ।

जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५, १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण गरिसकेको छ।

दुई फर्मलाई विभागको जरिवाना, ११ लाई निर्देशन

यस्तै, विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ।

काठमाडौं महानगरले प्रसूति गृहलाई दुई करोड अनुदान दिने

सम्झौताबमोजिम अस्पतालबाट उत्पादित हानिकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उत्पादित हानिकारक फोहरको पनि यही प्लान्टबाट व्यवस्थापन हुनेछ।

खोटाङकाे खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ ।

विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कक्षाभरि झुसिल्किराः शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी झुसिल्किराका कारण हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँ दिँदा पठनपाठन प्रभावित भएको छ ।

कुमारी घरको छानो तत्काल जीर्णोद्धार गरिसक्न डंगोलको निर्देशन

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खा याम सुरु हुनुअघि कुमारी वहाल (कुमारी घर) को छानो जीर्णोद्धार गरिसक्न निर्दे

एक मतदातामा २८४ रुपैयाँ खर्च

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ।

अमेरिकी ऊर्जा रणनीतिले क्युबालीहरू फेरि कोइला प्रयोग गर्न बाध्य

दशकौंदेखिको अमेरिकी प्रतिबन्धले क्युबाको ऊर्जा पूर्वाधारलाई कमजोर बनाएको छ ।

जाँदाजाँदै अर्थमन्त्रीको निष्कर्ष- राजनीतिक हस्तक्षेप नगरे हाम्रा सरकारी संयन्त्र सक्षम छन्

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ सरकार बन्ने पक्का भएपछि अर्थ तथा संघीय मामिला मन्त्री रामेश्वरप्रसाद खनालले आफ्नो ६ महिने कार्यकालको प्रतिवेदन सार्वजनिक गरेका छन्।

जुम्लामा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर जुम्लामा एक महिलाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्