कर्णाली अस्पतालाई २७ अक्सिजन सिलिण्डर प्रदान
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई अक्सिजन प्रदान गरिएको छ।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई अक्सिजन प्रदान गरिएको छ।
कोभिड १९ प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो।