बढ्दो चिसोले सुनसान बन्दै सगरमाथा क्षेत्र
उनले भने, ‘पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन्, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन।’
उनले भने, ‘पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन्, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन।’
पछिल्लो समय खरको छाएका पुराना घर पर्यटकको रोजाइमा परेपछि चितवनको पहाडी भेगमा परम्परागत घर मर्मत तथा निर्माण भइरहेका छन्।
प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ।
ताप्लेजुङमा यी सबै पूर्वाधारकै आधारमा अर्काे एउटा ‘गेम चेन्जर प्रोजेक्ट’ सुरु भएको छ पाथीभरा केबुलकार।
उनले भने, 'पछिल्लो समय सौराहा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, थप पर्यटक ल्याउन अभियान चलाउने तयारीमा छौँ।'
कुनै बेला पर्यटकको आकर्षण केन्द्र बनेका यहाँका सानातिना ताल सुक्दै रहराउँदै गइरहेका छन्।
यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजङ्गा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन्।
थारू समुदायले पहिला तागत दिने खानाका रुपमा चिचर खाने गरेको थारू समुदायका अगुवा एवं कावासोती–१४ का वडाध्यक्ष तुलसीराम थारूले बताए।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरू मुस्ताङका आकर्षण हुन्।
गत आर्थिक वर्षको साउनदेखि पुससम्ममा भक्तपुर नगर प्रवेश गर्ने पर्यटकको संख्या वृद्धि भएको छ।
पोखरालाई फागुन पहिलो साता पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समितिले सुझाएको छ। पोखरालाई पर्यटकीय राजधानी बनाउनेबारे अध्ययन गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति बनाएको थियो । त्यही समितिले प्रतिवेदन बुझाउँदै फागुन पहिलो साताको समय दिएको हो।
कोभिड महामारीले थलिएको लुम्बिनीमा सन् २०२३ मा आन्तरिक र बाह्य गरी नौ लाख ९८ हजार पर्यटकले भ्रमण गरेका छन्।
फिल्म पर्यटनमा नेपालले एउटा विशिष्ट पहिचान बनाइसकेको छ। चलचित्रमार्फत नेपालको बजारीकरण गरिँदा पर्यटनको गुदी मानिने कथावाचनलाई समेत हामी विश्वसामु प्रचार गरिरहेका हुन्छौँ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले पर्यटकका लागि निकुञ्ज प्रवेश खुला गरिएको जानकारी दिए।
राजापुर नगरपालिका– १ स्थित मुर्गहवा गाउँमा थारू समुदायको गज्जबको होमस्टे छ। कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ।