पाँच लाखले गरे पशुपतिनाथको दर्शन
यस वर्ष महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन सहज रूपमा गर्न पाएको भक्तजनले बताएका छन्।
यस वर्ष महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन सहज रूपमा गर्न पाएको भक्तजनले बताएका छन्।
बोलबमका व्यवस्थापकहरूका भनाइअनुसार पहिलो पटक श्रावणी मेल सुरुवात गर्दा ९ करोड दीप प्रज्ज्वलन, १ करोड बेलपत्र पुष्पाञ्जली, आरती नेपाल, भारत र तिब्वतका प्रख्यात विद्वान, धर्मशास्त्री, साधुसन्त र शंकराचार्यहरूको भ्रमण र मानसरोवर, गोसाईंकुण्ड, यमुना, गंगा, सरयु, अलकानन्दा जस्ता पवित्र देव नदी र तीर्थस्थलबाट जल ल्याएर वैदिक विधिअनुसार विशेष अनुष्ठान र उपासना गरिएको थियो।