१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल आफ्नो घरजस्तै – अफ्रिदी

पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न बिहीबार नेपाल आएका छन्।

ललितपुरमा विराक्कोडी

साबिकको विजेता प्याट्रियट्सले २८ वर्षे विकेटकिपर ब्याट्सम्यान सन्दुनलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो। इपिएलमा एक फ्रेन्चाइज टोलीले कम्तीमा तीन विदेशी खेलाडीलाई अनुबन्धित गर्नुपर्ने प्रावधान छ।

इपिएलको खेल तालिका सार्वजनिक

आगामी असोज ९ गतेदेखि सुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौँ किङ्गस ११ बीच हुने आयोजक इपिएल प्रालिले जनाएको छ।

चितवन टाइगर्समा सेकुगे र विरनद्वीप

श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रसन्न र मलेसियाका विरनद्वीप सिंहले चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।

ललितपुरमा इङ्ल्यान्डका जेम्स

एभरेस्ट प्रिमियर लिग (इपिएल) २०१८ को डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले बुधबार इङ्ल्यान्डका एलेक्जेन्डर जेम्स ब्लाकलाई अनुबन्धित गरेको छ।

एन्टोनियोको कीर्तिमान

वेस्ट ह्यामको यो लगातार दोस्रो जित हो। यस जितसँगै वेस्ट ह्याम शीर्ष स्थानमा उक्लिएको छ। वेस्ट ह्यामले २ खेलमा ६ अंक जोडेको छ।

युनाइटेड साउथह्याम्पटनसँग रोकियो

आइतबार राती टोटेनह्यामले उल्भरह्याम्पटनमाथि १–० को निकाल्दा म्यानचेस्टर युनाइटेड भने साउथह्याम्पटनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गत फेब्रुअरीमा युनाइटेडसँग ९–० को लज्जापूर्ण हार बेहोरेको साउथह्याम्पटन यस पटक भने सुधारिएको प्रदर्शन गर्दै एक अंक चोर्न पनि सफल भयो ।

रोमामा ट्यामी अब्राहम

प्रिमियर लिग क्लब चेल्सीको एकेडेमीमा हुर्किएका अब्राहमले २०१६ मा सिनियर टोलीमा स्थान पाएका थिए। उनले चेल्सीका लागि कुल ८२ खेलबाट ३० गोल गरेका छन्। गत सिजनमा अब्राहमले चेल्सीका लागि २२ खेलमा ६ गोल गरेका थिए।

लिभरपुलद्वारा सिजनको सुखद सुरुआत

प्रिमियर लिगअन्तर्गत शनिबारै सम्पन्न खेलमा वाटफोर्डले एस्टनभिल्लामाथि ३–२ को रोमाञ्चक जित निकाल्दा लेस्टर सिटीले उल्भरह्याम्पटनमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो।

‘गत सिजनका शीर्ष चार टोली नै उपाधि दाबेदार’

‘गत सिजनका शीर्ष चार टोली (सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सी) नै उपाधि दाबेदार रहेता पनि अन्य टोलीको सम्भावनालाई पनि नकार्न सकिँदैन।’

इपिएलमा विश्वकप विजेता

भैरहवा ग्लाडियटर्सले श्रीलंका क्रिकेट टोलीको तीनै फरम्याटमा कप्तानी गरिसकेका अनुभवी क्रिकेटर दिनेश चन्डिमाललाई अनुबन्धित गरेको जनाएको छ।

इन्डियन प्रिमियर लिग: विलियम्सनलाई कप्तानी

इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली सनराइजर्स हैदरावादले अस्ट्रेलियाका डेविड वार्नरलाई कप्तानीबाट हटाएर न्युजिल्यान्डका केन विलियम्सनलाई त्यसको जिम्मेवारी दिएको छ।

प्रिमियर लिग: सिटीको उपाधि यात्रा बलियो

क्रिस्टल प्यालेसको मैदानमा सम्पन्न खेलमा सिटीले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा आक्रामक खेल्दै नतिजा आफ्नो पक्षमा निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्