९ आश्विन २०८१ बुधबार
image/svg+xml

कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैनः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन्।

निर्वाचनमा तालमेल हुने वा नहुने कांग्रेसको हातमा छः अध्यक्ष प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताएका छन्।

जनयुद्धका घाइतेको स्वास्थ्योपचारमा ध्यान देउः अध्यक्ष दाहाल

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी उनले घाइते/अपाङ्ग योद्धाका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ: दाहाल

मैले प्रधानमन्त्रीलाई भनिसकेको छु, ‘पहिला जे भयो भयो अब हाम्रो हैसियत बमोजिम मन्त्रालय चाहिन्छ।’ नेपाली कांग्रेसमा स्थानीय तह चुनावमा तालमेल हुने दहालको भनाई छ।

गठबन्धनबाट कसलाई फाइदा?

यद्यपि, माओवादी केन्द्र र एकीकृत समाजवादीको भने धेरै ठाउँमा तालमेल हुने निश्चित जस्तै छ। यी दुई दल मिलेर उचित ठाउँमा विजयी हासिल गर्न सकेको खण्डमा संघको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुन नसकेमा यसैगरी जाने एउटा विकल्प रहेको छ। तर सकेसम्म कांग्रेससँगै मिलेर जाने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको योजना रहेको छ।

जसलाई नायक बनाउन लागियो उनी नै खलनायक भए: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन्।

कांग्रेसका कारण गठबन्धन संकटमा पर्न सक्छ: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा सत्ता गठबन्धन सँगै रहने/नरहने नेपाली कांग्रेसको व्यवहारमा भर पर्ने बताएका छन्।

गठबन्धनको भर नपर्न दाहालको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्तालाई चुनावका लागि गठबन्धनको भर नपर्न निर्देशन दिएका छन्।

निर्वाचन तयारीमा जुटे दलः मतदाता तान्न आरोप–प्रत्यारोप

एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेकपा नेतृत्व सरकारको समयमा व्यापक आर्थिक अनियमितता भएको आरोप कांग्रेसले लगाउँदै आएको छ। कांग्रेसले एमसिसी र त्यसलाई संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनकै दलहरूले सुरुमा राखेको असहमतिका साथै त्यसका विषयमा उठेका प्रश्नलाई चिर्ने जनाएको छ। गठबन्धनमै रहेका दलहरूले एमसिसीका विषयमा आमजनतामा भ्रम सिर्जना गरेको कांग्रेसको निचोड छ।

एमसीसीका कारण गठबन्धन अझ मजबुत बन्याेः प्रचण्ड

प्रचण्डले एमसीसी पारित गरेर गठबन्धन दलहरुले देशलाई गम्भीर दुर्घटनाबाट जोगाएको पनि बताए। ‘एउटा परियोजनाको कारणले देशको राष्ट्रिय राजनीति र नेपाली समाजनै विभाजित हुने अवस्था थियो,’ उनले भने, ‘व्याख्यात्मक घोषणा गरेर एमसीसीको बैधानिक समाधान गर्‍यौं।’

नियत समयमै निर्वाचन

त्यो बेला ओलीले गरेको विघटन बेठीक हुने र अहिले यो गठबन्धनले गरेकोचाहिँ ठीक भन्ने हुँदैन। त्यसैले अहिलेको संसद्लाई पूर्ण कार्यकाल चलाउनका निम्ति प्रयत्न गर्नु आवश्यक छ।

माओवादी केन्द्र पदाधिकारी टुंग्याउन असफल

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ९७ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने प्रस्ताव राखेका थिए । तर पार्टीभित्रै सहमति जुट्न नसक्दा ५० जनाको नाममात्रै अनुमोदन भएको छ।

माओवादी केन्द्रीय समितिः युवा प्राथमिकतामा

नेकपा(माओवादी केन्द्र)ले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ।

निर्वाचनअघि माओवादी केन्द्रले पदाधिकारी, स्थायी र पोलिट्ब्युरो नबनाउने

काठमाडौंकाे बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमासोमबार बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘समयको अभावका कारण हामी अहिले चुनावअघि पदाधिकारी,स्थायी समिति र पोलिट्ब्युरो बनाउँदैनौँ।’

माओवादी केन्द्रीय कमिटीकाे बैठक बस्दै

माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो। आइतबारदुईपटक सारिएको बैठक आज बस्न लागेको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्