२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

प्युठानमा धान उत्पादन बढ्यो

समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुईपटक खेती हुन थालेपछि प्युठान धान उत्पादनमा वृद्धि भएको छ।

बारामा धान उत्पादन बढ्यो

बारामा धान उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन भएको हो।

नवलपरासीमा धान उत्पादन बढ्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। जिल्लामा धान खेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए।

चितवनमा धान उत्पादनमा वृद्धि

जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन बढेको हो।

धान उत्पादन घट्न सक्ने

बर्सात नभएर समयमा रोपाइँ नहुँदा धान उत्पादन घट्न सक्ने देखिएको छ। समयमा बर्सात नहुँदा तराइका किसानले धान रोप्न पाएका छैनन्।

धान उत्पादन पाँच वर्षयताकै कम

चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो।

प्रदेश १ मा घट्यो धान उत्पादन

प्रदेश १ मा यो वर्ष धान उत्पादन घटेको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा करिब ३ प्रतिशतले धान उत्पादन घटेको छ।

सुनसरीको धानबालीमा ‘ब्लास्ट’ रोग

धान उत्पादनको उर्वरभूमि मानिएको पूर्वी तराईको सुनसरीको दक्षिणवर्ती क्षेत्रका भोक्राहा(नरसिंह, कोशी, देवानगञ्ज, बर्जु र गढी गाउँपालिका लगायतका स्थानमा किसानहरुले लगाएको धानबालीमा रोगको संक्रमण देखा परेको हो।

प्रदेश १ मा धान उत्पादन बढ्यो

प्रदेश १ मा धानको उत्पादन बढेको छ। गत वर्षको तुलनामा ९ प्रतिशतले उत्पादन बढेको प्रदेश कृषि निर्देशनालय विराटनगरले जनाएको छ। निर्देशनालयका अनुसार आर्थिक वर्ष ०७७/७८ मा प्रदेश १ मा १३ लाख ११ हजार २ सय ४५ मेट्रिकटन धान उत्पादन भएको छ।

धान उत्पादन बढ्यो

म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन बढेको छ। गत वर्षको तुलनामा दुई प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

साउन पहिलो हप्तामै ९२ प्रतिशत रोपाइँ

साउनको पहिलो हप्तामै गत वर्षको यो समयको तुलनामा १८ प्रतिशत बढि रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार साउनको ६ गतेसम्ममा कुल रोपाइँ योग्य जमिनको ९१. ६८ प्रतिशत रोपाइँ सकिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्