नागरिक उड्डयन प्राधिकरणमा आन्दोलन
देशभरका विमानस्थलहरूको सञ्चालन खर्च थेगेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई हवाई माफियाको चंगुलमा पर्नबाट रोक्न आफूहरू आन्दोलित भएको युनियनको भनाइ छ।