२० आश्विन २०८१ आइतबार
image/svg+xml

खोटाङमा फागुन २७ देखि ‘मेयर कप फुटबल’

नगरपालिकाको साझेदारीमा खोटाङ फुटबल एकेडेमी (केएफए)ले ‘मेयरकप आमन्त्रित अन्तरक्लब फुटबल प्रतियोगिता ०७९’ आयोजना गर्ने भएको हो।

म्याग्दीमा पहिलोपटक लिग फुटबल आयोजना हुने, १० टिम सहभागी

म्याग्दी कप फुटबल ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सह–आयोजनामा सुपर लिग फुटबल प्रतियोगिताको अवधारणमा आगामी चैत्र १ देखि १० गतेसम्म खुल्लामञ्च बेनीमा प्रतियोगिता हुने भएको हो।

२४ वर्षपछि नवआर्दशलाई क्लबस्तरीय नकाउट फुटबलको उपाधि

पोखरामा नकाउट फुटबल प्रतियोगितामा अर्को फुटबल प्रतियोगितले निरन्तरता पाएको छ। पोखरा–१३ संगम क्लबले तीन वर्षपछि फेरी फुटबल प्रतियोगितालाई निरन्तरता दिदैं मोफसलको फुटबल विकासमा नयाँ टेवा पुग्ने अपेक्षा गर्दै आफना पूर्व स्टार ‘विल तामाङ’को स्मृतिमा क्लबस्तरीय फुटबल आयोजना गर्यो।

आर्सनलसँग दूरी घटाउँदै म्यानचेस्टर सिटी

सिटीलाई जिताउन जुलियन अल्भारेज,अर्लिङ हालाण्ड र फिल फोडेनले एकएक गोल गरे भने एक गोल उपहार पाएको हो। बर्नेमाउथका जेफरसन लेर्माले एक गोल फर्काए।

लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी

शनिबार राति क्रिस्टलको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा राेकिएको हो।

दोस्रो भक्तपुर कप फुटबलको उपाधि हिलिङ होम एफसीको पोल्टामा

हिलिङ होम एफसी र केदारनाथ सुटर्सबीच शनिबार भएको फाइनल खेलमा ५—४ गोलले हिलिङ होम एफसी विजयी भएको हाे।

चौथो कटारी मेयर कप: वडा नं. ३ र ४ सेमिफाइनल प्रवेश

बुधबार भएको पहिलो क्वाटर फाइनल खेलमा ११ र १२ लाई हराउँदै ३ र ४ नं. वडाले सेमिफाइनलको यात्रा तय गरेका हुन्।

भक्तपुर कप फुटबल: आयोजक र केदारनाथ सेमिफाइनलमा

भक्तपुर युवा टीम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न दुई क्वाटर फाइनल खेलबाट आयोजक भक्तपुर युवा टीम र केदारनाथ सुटर्स सेमीफाइनल चरणमा प्रवेश गर्न सफल भएका छन्।

चिनियाँ फुटबलका उच्च पदाधिकारी नै छानबिनको दायरामा

राष्ट्रपति जिङपिङ आफैं फुटबलका सबैभन्दा ठूला समर्थक हुन्। उनको चाहाना छ, आफ्नै राष्ट्रले एक दिन विश्वकपको आयोजना गरोस् र एक दिन विश्वविजेतासमेत बनोस्।

बार्सिलोनालाई पछ्याउँदै रियल म्याड्रिड

गए राति भएको खेलमा रियलले ओसासुनाविरुद्ध २-० गोल अन्तरले सहज जित निकाल्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी घटाएको हो।

घरेलु मैदानमै हार्‍यो चेल्सी

साउथह्याम्पटनलाई जित दिलाउन जेम्स वार्ड प्राउसले निर्णायक गोल गरे। जेम्सले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक बन्यो।

अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकियो

सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले नटिङघम फरेस्टसँग अंक बाँड्नुपरेको हो। बेर्नार्डो सिल्भाले खेलको ४१ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

भारतसँग बराबरीमा रोकियो नेपाल

चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो।

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

बुधबारको पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा दुवै टोली जितको खोजीमा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्