२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेलेको छ।  

शनिबार राति क्रिस्टलको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा राेकिएको हो।  

यस बराबरीसँगै लिभरपुल २३ खेलमा ३६ अंक जोडेर तालिकाको सातौं स्थानमा रहेको छ।

प्रकाशित: १४ फाल्गुन २०७९ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App