२३ वैशाख २०८१ आइतबार
image/svg+xml

आर्सनलसँग दूरी घटाउँदै म्यानचेस्टर सिटी

सिटीलाई जिताउन जुलियन अल्भारेज,अर्लिङ हालाण्ड र फिल फोडेनले एकएक गोल गरे भने एक गोल उपहार पाएको हो। बर्नेमाउथका जेफरसन लेर्माले एक गोल फर्काए।

लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी

शनिबार राति क्रिस्टलको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा राेकिएको हो।

घरेलु मैदानमै हार्‍यो चेल्सी

साउथह्याम्पटनलाई जित दिलाउन जेम्स वार्ड प्राउसले निर्णायक गोल गरे। जेम्सले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक बन्यो।

अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकियो

सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले नटिङघम फरेस्टसँग अंक बाँड्नुपरेको हो। बेर्नार्डो सिल्भाले खेलको ४१ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।

बर्नेमाउथ विरुद्ध म्यानचेस्टर युनाईटेडको शानदार जित

मंगलबार राति सम्पन्न खेलमा युनाईटेडले बर्नेमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

सनको ह्याट्रिक गोलमा टोटेनह्यामको फराकिलो जित

टोटेनह्यामलाई जिताउन सब्सिच्युट खेलाडी सनले ह्याट्रिक गोल गरे। ह्यारी केन,एरिक डियर र रोड्रिगो बेन्टानकरले एकएक गोल गरे। सिटीका लागि युरी टेलिमन्स र जेम्स म्याडिसनले एकएक गोल गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्