१६ वैशाख २०८१ आइतबार
image/svg+xml

‘कसैलाई वैकल्पिक राजनीतिको अपहरण गर्ने छुट छैन’

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आम नागरिकलाई साक्षी राखेर गरेको पार्टी एकीकरणको मर्म नमार्न अध्यक्ष रवीन्द्र मिश्रलाई आग्रह गरेका छन्।

विभाजनको संघारमा विवेकशील साझा

बिहीबार भर्चुअल रूपमा बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक गर्न लागेका हुन्। संयोजक पाण्डेले मंगलबार केन्द्रीय सदस्यहरूलाई इमेल पठाउँदै अध्यक्ष मिश्रले राजनीतिक धार परिवर्तन गरेको विधान उल्लंघन गरेको कारणले पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने जनाउँदै बैठक बोलाएका थिए।

रवीन्द्र मिश्रले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति पाण्डेको आपत्ति

पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो। अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन्।

ओलीप्रति मिलन पाण्डेको कटाक्षः सबै कुरा गयो, तर ढिपी र अहम् गएन

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै कुरा गुमे पनि ढिपी र अहम् नहटेको भन्दै कटाक्ष गरेका छन्।

ओली ब्रो, फेरि 'तिमी' भने भनेर गुनासो चाही नगर्नु नि, तिमी पनि 'तिमी' कै लायक छौंः मिलन पाण्डे

ओलीको यो धुन्धुकारी प्रवृत्तिविरुद्ध सबै मिलेर लड्न आह्वान गर्दै नेपाली समाजको डिएनए लोकतन्त्रवादी रहेको र धेरै प्रयास हुँदा पनि राणा-राजाले समेत लोकतन्त्रलाई ढलाउन नसकेको इतिहास स्मरण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्