८ मंसिर २०८१ शनिबार
image/svg+xml

अन्तिम अभ्यास खेलमा नेपाल ए र क्यानडा-११ भिड्दै

आजको खेलमा जित्ने टोलीले सिरिज पनि जित्ने छ। त्यसैले आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

नामिबियालाई नेपालको १६९ रनको मध्यम लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियासमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपाललाई नवौँ झट्का, पारी सम्हाल्न खोजेका भिम २६ रनमा आउट

त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा नेपालको नवौं विकेट गुमेको छ।

सोमपाल र दीपेन्द्र पनि आउट, नेपाललाई आठौं झट्का

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाललाई आठौं झट्का लागेको छ।

नामिबियाविरुद्ध नेपाल दबाबमा, कुशल मल्ल पनि आउट

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नामिबियासँगको खेलमा नेपाल दबाबपूर्ण स्थितीमा पुगेको छ।

नेदरल्यान्ड्सको रबाफिलो जित

नेपालसँग शनिबार फराकिलो हार बेहोर्दै स्तब्ध बनेको नेदरल्यान्ड्सले सोमबार नामिबियाविरुद्ध भने रबाफिलो जित निकालेको छ।

कांग्रेस महासमिति बैठकले सनराइज सभाहललाई राहत, पायो करिब २३ लाख

सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) ले तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी लिएको गोदावरीस्थित सनराइज सभाहलमा नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ः नामिबियामाथि नेदरल्यान्ड्सको शानदार जित

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा १२४ रनको लक्ष्य पाएको नेदरल्यान्ड्सले जम्मा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

नेदरल्यान्ड्ससमक्ष नामिबियाद्वारा १२४ रनको लक्ष्य प्रस्तुत

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ्ग गर्ने निम्तो पाएको नामिबियाले खराब प्रदर्शन गर्दैै जम्मा १२३ रन बनाउन सक्यो।

नेदरल्यान्ड्सविरुद्ध नामिबियाको कमजोर प्रदर्शन, ६ विकेट गुमाएर ४० रन कटायो

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशिय क्रिकेट अन्तर्गत आज नामिबियाले खराब प्रदर्शन गरिरहेको छ।

त्रिदेशिय क्रिकेट अन्तर्गत नेदरल्यान्ड्सले जित्यो टस, नामिबिया ब्याटिङ्गमा

हालसम्मको अवस्थामा नामिबियाले ७ ओभरको खेल सकिँदा बिना कुनै विकेटको क्षतिमा २० रन बनाएको छ।

सस्तैमा समेटियो नेदरल्यान्ड, नेपाललाई १३८ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्डलाई १३७ रनमा रोकेर सामान्य लक्ष्य पाएको छ।

नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ।

पहिलो ओभरमै नेपाललाई सफलता, सोमपालले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्