२० आश्विन २०८१ आइतबार
image/svg+xml

उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले व्यवस्थापन गर्न सकेन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ।

उपत्यकामा नयाँ मेडिकल कलेज नखोल्न सत्तारुढ दल सहमत

अनशनरत डा. गोविन्द केसीले माग गरे अनुसार उपत्यकामा अबको १० वर्ष नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने कुरामा प्रमुख सत्तारुढ दल सहमत भएका छन्।

किन थप्नु हुन्न उपत्यकामा मेडिकल कलेज?

मेडिकल शिक्षा सुधारको माग राखी डा. गोविन्द केसीले ११औं पटकको अनशन सुरु गरेको सोमबार १५ दिन पुगेको छ। उनका माग सम्बोधन गर्न केही दिनदेखि जारी औपचारिक र अनौपचारिक छलफलमा डा. केसीले सबैभन्दा बढी दोहोर्‍याएको तथ्य 'केदारभक्त माथेमा प्रतिवेदनको मर्मअनुसार उपत्यकामा थप मेडिकल कलेज खोल्न नपाइनेलगायत बुँदा राखेर चिकित्सा शिक्षा ऐन पारित होस्' भन्ने हो। उनको अनशनको बटमलाइन पनि यही हो।

उपत्यकामा शुक्रबार र शनिबार अपराधका धेरै घटना

महानगरीय प्रहरी कार्यालयको आपराधिक तथ्यांक अनुसार काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार सबैभन्दा धेरै अपराध हुने देखिएको छ।

सुरु भयो उपत्यकामा जात्रा

काठमाडौं उपत्यकामा जात्राको मौसम सुरु भएको छ । जेष्ठ शुक्ल षष्ठी सिथि नखःबाट अन्त्य भएका जात्राहरू साउनकृष्ण चतुर्दशीको गथांमुगः (गठेमंगल)सँगै सुरु भएका हुन् ।

एनसेलले उपत्यकामा सुरु गर्‍यो फोरजी सेवा

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) सञ्चालनमा ल्याएको छ। एनसेलले बिहीबारदेखि काठमाडौं उपत्यकाबाट फोरजी सेवा सञ्चालनमा ल्याउने जनाएको छ।

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

सरकारले बिहीबार काठमाडौं उपत्यका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिने भएको छ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत राष्ट्रपतिलाई जाउलाखेलमा भोटो देखाइने भएकाले सार्वजनिक विदा दिइने भएको हो।

काठमाडौं उपत्यकामा एमालेले खाता खोल्यो

एमालेले काठमाडौं उपत्यकामा खाता खोलेको छ। ललितपुरको महाँकाल गाउँपालिकामा जित हाँसिल गर्दै एमालेले उपत्यकामा विजयी सुरुवात गरेको हो।

उपत्यकामा खुल्ला क्षेत्रको व्यवस्था गर्न पहल

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकाभित्र खुल्ला क्षेत्रको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने भएको छ ।

उपत्यकामा एक्लै भिड्दै माओवादी

नेकपा माओवादी केन्द्रले पहिलो चरणको निर्वाचनका लागि २ सय ८३ मध्ये धेरै जसो स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । माओवादी केन्द्रले कतिपय ठाउँमा एमाले, कांग्रेस र राप्रपासँग पनि तालमेल गरी उम्मेदवारी दर्ता गराएको देखिएको छ।

उपत्यकामा तीन नयाँ सहर

सरकारले उपत्यकाका प्रमुख तीनै जिल्लामा व्यवस्थित सहरको सम्भाव्यता अध्ययन गर्ने भएको छ। अध्ययनसम्बन्धी सरकारी योजनामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समेटिएका छन्।

उपत्यकामा 'मिट मार्ट'

१२ देखि २५ घण्टा उभ्याएर ट्रकमा यात्रा गराउँदैै उपत्यकामा चौपाया ल्याइन्छ। चौपायाका नाक र पुच्छर डोरीले बाँधिएका हुन्छन्। शरीरमा चोटपटक र नीलडाम जहीँजता हुन्छन्।। शरीरबाट रगत र मुखबाट पिँ्कजसमेत बगिरहेको हुन्छ।

उपत्यकामा वैशाख १ देखि हर्न बजाउन निषेध, नियम उल्लंघन गरे १५ सयसम्म जरिवाना

नयाँ वर्ष २०७४ को सुरुसँगै काठमाडौं उपत्यकामा चल्ने सवारी साधनले हर्न बजाउन पाउने छैनन्। यातायात व्यवस्था विभाग, काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, प्रमुख जिल्ला अधिकारी तहको संयुक्त निर्णयबाट राजधानीको ध्वनि प्रदूषण रोक्न हर्न निषेध गर्न लागिएको हो।

आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा

प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।

उपत्यकामा बन्दको असर न्युन, ७० जना पक्राउ

संघीय गठबन्धनले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा नगन्य मात्र देखिएको छ। अधिकांश विद्यालय खुलेका छन् भने सडकमा सवारी साधन पनि चलेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्