२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उपत्यकामा हावाहुरी चल्ने सम्भावना

पश्चिमी वायु प्रभावले उपत्यकालगायत मध्य र पूर्वी नेपालमा बिहीबार मौसममा बदली भई छिटफुट वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमबाट बुधबार प्रवेश गरेको पश्चिम वायुको प्रभाव देखिएको हो।

'उपत्यकामा सिसी क्यामेरा अभाव'

अपराध नियन्त्रण र प्रमाण संकलनको भरपर्दो उपकरण सिसिटिभी क्यामेरा (क्लोज सर्किट टेलिभिजन) क्यामेरा पर्याप्त नहुँदा अपराधसम्बन्धी अनुसन्धान गर्न अप्ठेरो परेको प्रहरीले जनाएको छ।

३१ करोड नदिए साताभित्रै उपत्यकामा पानीको हाहाकार

खानेपानी मन्त्रालयले ३१ करोड रूपैयाँ नदिए केही सातापछि नै काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी दिएको छ। शुक्रबार व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले यस्तो चेतावनी दिएका हुन्।

उपत्यकामा डरलाग्दो प्रदूषण

सरकारले उपत्यकाको प्रदूषण सूचक ४० (माइक्रोग्राम प्रतिघनमिटर) सम्म हुनुलाई ठिकै मानेको छ। प्रदूषण सूचकले भने दुई सय हाराहारी पुग्ने गरेको देखाइरहेको छ।

उपत्यकामा अब ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नलाइजेसन’

काठमाडौंमा बढ्दो ट्राफिक जाम व्यवस्थित गर्न सरकारले उपत्यकाका ३५ वटा चोकमा उच्च प्रविधिको ट्राफिक बत्ती जडान गर्ने भएको छ। मुख्यचोकमा रहेका ट्राफिक लाइट बिग्रिएपछि अन्तर्राष्ट्रियस्तरको ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नलाइजेसन लाइट’ जडानको तयारी थालिएको हो।

उपत्यकामा पार्क थपिँदै

काठमाडौं उपत्यकामा सुविधासम्पन्न नयाँ पार्क थप गरिने भएको छ। उपत्यकावासीलाई घुमफिर तथा विश्राम स्थल पर्याप्त नभएकाले नयाँ पार्क थप गर्न लागिएको हो। उपत्यकामा अहिले शंख पार्क, बालाजु पार्क, रानीवन पार्क, रत्नपार्क, युएन पार्क र त्रिभुवन पार्क गरी ६ वटा ठूला पार्क छन् भने ३० भन्दा बढी साना पार्क छन्।

उपत्यकामा मेट्रो रेल, काम अघि बढाउन उच्चस्तरीय समिति

सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको काम अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका भौतिक पूर्वाधार महाशाखा प्रमुख सञ्जयकुमार खनालको संयोजकत्वमा समिति गठन गरेको हो।

उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन उच्चस्तरीय समिति गठन

सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा अाइतबार बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

उपत्यकामा सरकारी बस चल्ने

सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक यातायातका लागि ठूला र सुविधासम्पन्न सरकारी बस सञ्चालन गर्न एक समिति बनाएको छ ।

पुसभित्र उपत्यकामा थप ३ यातायात कार्यालय सञ्चालनमा आउने

यातायता व्यवस्था विभागले काठमाडौं उपत्यकामा थप ३ ओटा यातायात व्यवस्था कार्यालय विस्तारको काम पुस महिनाको अन्तिममा मात्र सकिने जनाएको छ।

अब उपत्यकामा साझाका ३८ बस

साझा यातायात प्रालिले थप ३० बस आइतबार उपत्यकामा सञ्चालन गर्दैछ। ललितपुर पुल्चोकस्थित कार्यालयमा बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेसँगै थप ३० वटा बस उपत्यकाका सडकमा गुड्ने साझाले जनायो।

उपत्यकामा लुटेरा समूह फेरि सक्रिय

कालो पल्सर मोटरसाइकलमा सवार दुईजना हुइँकिएर आउँछन्, महिलाले लगाएको सिक्री र बोकेको नगद लुट्छन्। पीडित र सर्वसाधारणले हुलिया र मोटरसाइकलको नम्बर थाहा नपाउँदै फरार हुन्छन्। अचम्म, उपत्यकाको सुरक्षाका लागि जडित करिब तीन सय क्लोज सर्किट क्यामरामा समेत लुटेरा समूह कैद हुन सकेको छैन।

उपत्यकामा शून्य लाेडसेडिङ, भित्ताेमा तालिका टाँस्नु पर्दैनः उर्जामन्त्री

राजधानीकाे विद्युत माग र अापूर्ति सन्तुलन मिलाउनका लागि वैकल्पिक उपायहरुमा गृहकार्य भैरहेकाे भन्दै याे बर्ष राजधानीका उपभाेक्ताले लाेडसेडिङ तालिका भित्तामा टाँस्नु नपर्ने मन्त्री शर्माकाे दृढ विस्वास छ।

‘उपत्यकामा १६ अर्बको डिजेल बचत’

नेपाल विद्युत प्राधिकरणले दसैं र तिहारयता काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएपछि १६ अर्ब रुपैयाँबराबरको इन्धन बचत भएको व्यवसायीहरूले बताएका छन्। ऊर्जा मन्त्रालयले आयोजना गरेको ‘ऊर्जा खपत तथा व्यवस्थापन’ विषयक छलफलका क्रममा उनीहरूले यस्तो बताएका हुन्।

उपत्यकामा महिला लुट्ने समूह सक्रिय, शुक्रबार यता चार लुटिए

काठमाडौं उपत्यकामा कालोपल्सरमा सवार दुईजनाको लुटेरा समूह सक्रिय रहेको खुलेको छ। प्रहरीले काठमाडौं उपत्यकामा शुक्रबारदेखि दैनिक लुटपाटको घटनामा एकै प्रकारको मोटरसाईकल र ब्यक्ति सक्रिय भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्