८ कार्तिक २०८३ आइतबार
image/svg+xml

दसैंपछि खुलेको बजारमा सुनको मूल्यमा भारी गिरावट : तोलामा ११ हजार ७०० रुपैयाँ घट्यो

दसैंपछि आइतबार पहिलो पटक खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको छ।

लेखुको झोलुङ्गे पुल वैकल्पिक मार्ग

दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ।

धार्मिक सद्‍भाव बिथोल्ने गतिविधि गरेको आरोपमा पाँच जना पक्राउ

गत कार्तिक ४ गते दुर्गा मूर्ति विसर्जनका क्रममा साम्प्रदायिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो।

थाइल्यान्डमा ‘नो आइडी, नो एड्स’ नियम लागू हुँदै

थाइल्यान्ड सरकारकी उपप्रवक्ता ललिदा पर्स्विवतानाले डिजिटल अर्थतन्त्र तथा समाज मन्त्रालयले सशुल्क विज्ञापन राख्ने सामाजिक सञ्जाल प्लेटफर्ममा नयाँ नियम लागू गर्न सम्बन्धित कम्पनीहरूसँग काम गरिरहेको बताइन्।

मन्दिरजस्तो पवित्र ठाउँमा रगतको खोला किन बग्छ?

मरण हुन्छ बलिको नाउँमा रगतको खोला किन बग्छ? मन्दिर जस्तो पवित्र ठाउँमा रगतको खोला किन बग्छ?

पेन्सनको सुनिश्चितताको माग गर्दै मड्रिडमा दुई लाख ५० हजार व्यक्तिद्वारा प्रदर्शन

शनिबार स्पेनी सहर मड्रिडको मध्यभागमा करिब दुई लाख ५० हजार मानिसले स्पेनको राज्यद्वारा दिने गरेको पेन्सन प्रणालीको सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन्।

पुनः निर्वाचनका लागि आफूलाई अत्यधिक बहुमत सदस्यको समर्थन रहेको इन्फान्टिनोको दाबी

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकार बेच्ने आफ्नो योजना रद्द भएपछि आलोचना भए पनि ‘अत्यधिक बहुमत’ सदस्यहरूको समर्थन आफूसँग रहेको बताएका छन्।

गो`लीकाण्डपछि के टाइगरले मुम्बई छोड्न लागेका हुन् ?

टाइगरले सन् २०१८ जुलाई १७ मा किस्टोन रियाल्टर्स प्राइभेट लिमिटेडबाट उक्त अपार्टमेन्ट सात करोड ६१ लाख भारुमा किनेका थिए।

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो।

धनुषामा रहस्यमय घटना : एक दम्पती मृ*त, चार वर्षीय छोरा घाइते अवस्थामा फेला

धनुषाको मिथिला बिहारी नगरपालिकामा एक दम्पती मृत फेला परेका छन्।

मार्सी भित्र्याउन चटारो : जुम्लामा मार्सी उत्पादन १६ प्रतिशत बढ्ने

जुम्लाका किसानलाई दसैँ सकिएलगत्तै मार्सी धान भित्र्याउन भ्याइनभ्याइ छ।

फुटबल हेर्न श्रीमतीलाई कुर्सीमा बाँधेको आरोपमा ६४ वर्षीय पुरुष पक्राउ

उजुरीमा उल्लेख भएअनुसार वार्डले पनि आफ्नी श्रीमतीलाई कुर्सीमा बाँधेर बेसमेन्टमा राखेको स्वीकार गरेका छन्। वार्ड माथिल्लो तलामा फुटबल हेरिरहेका बेला उनकी श्रीमती बेसमेन्टमा थिइन्।

बागमती सफाइ अभियान जारी

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्