सरकारले आफूले अह्राएको काम गराउन नयाँ आइजिपी ल्याएको होला: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूले अह्राएको काम गराउनकै लागि नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको टिप्पणी गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूले अह्राएको काम गराउनकै लागि नयाँ प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको टिप्पणी गरेका छन्।
टेक्सास, जर्जिया, आयोवा र ओहायोजस्ता राज्यमा डेमोक्रेटिकको जितले अमेरिकी राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन ल्याएको छ।
मन्त्रिपरिषद् बैठकबाट प्रहरी नेतृत्वमा नियुक्त भएलगत्तै उनी बुधबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका हुन्। गृह मन्त्रालयमा उनलाई गृह सचिव तथा उच्च सुरक्षा अधिकारीहरूले स्वागत गरेका छन्।
नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्णय प्रभावित पार्न आर्थिक चलखेल भएको भन्ने समाचारप्रति कांग्रेसनिकट छ भ्रातृ संस्थाको ध्यानाकर्षण भएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बस्नुभएका प्रा.डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजित ‘अक्सफोर्ड सइद क्लाइमेट टेक च्यालेन्ज–२०२६’ मा नेपाली टिम प्रथम भएको छ। पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतिश्पर्धामा सहभागि भएका थिए।
समाचारको चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित जलबिरे लामो झरना घुमेर फर्कंदै गरेको भारतीय नम्बरको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
ताप्लेजुङ जिल्लामा बसोबास गरिरहेका नेपालको जुनसुकै जिल्लाका नागरिकले अब ताप्लेजुङबाटै नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्न सक्ने भएका छन्।
कार्यकाल बाँकी छँदै सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाएपछि अहिले सुरक्षा वृत्त र राजनीति गर्माएको छ। कार्की सरकारविरुद्ध सर्वोच्च अदालत जाने भएपछि सबैतिरएउटै चासो छ, के उनी फेरि आइजिपमा फर्कन सक्लान् ?
अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गुएजले होर्मुज जलडमरूबाट व्यावसायिक जहाजको आवतजावत तत्काल नगर्न सुझाव दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठकमा पार्टीका पदाधिकारी तथा विपक्षी दलका नेता सहभागी हुनेछन्।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताएका छन्।
मंगलबार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलटसहित तीन जना घाइते भएका थिए।
आज अयनान्तबिन्दु त्यस नक्षत्रस्थितिमा पर्दैन। पृथ्वीको अक्षीय पूर्वगमनका कारण अयनबिन्दुको नक्षत्रसापेक्ष स्थिति समयसँगै परिवर्तन हुन्छ।