२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संस्कृति जोगाउन ज्ञान परीक्षा

हिन्दू स्वयंसेवक संघद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७६ सम्पन्न भएको छ। नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।

पढाइविनै परीक्षाको तयारीमा विद्यार्थी

लक्ष्मी माध्यमिक विद्यालय जिल्लीमा माध्यमिक तहको नेपाली विषय पढाइ नभएको ७ महिना बित्योे। विद्यालयका प्रअसमेत रहेका नेपाली शिक्षक कुष्मराज पण्डित १५ दिनको काज विदा लिएर अमेरिका हिँडेदेखि नेपाली विषय पढाइ भएको छैन। कुनै दिन आलोपालोमा पाठ अभ्यास बाहेक ८ देखि १० सम्मको नेपाली विषय पढाइ नभएको निमित्त प्रधानाध्यापक लालचन्द्र जैशीले स्वीकार गरेका छन्।

आठ हजार विद्यार्थीले दिए ज्ञान परीक्षा

नेपालको संस्कृति, रितिरिवाज र समाजिक उत्तरदायित्वको सन्देश दिने उद्देश्यसहित काठमाडौंमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना भएको छ।

प्राध्यापक बन्न राष्ट्रिय योग्यता परीक्षा अनिवार्य

प्रस्तावित इलिजिबिलिटी–टेस्टले प्राध्यापकहरूको ल्याकत जाँच गर्ने हो। यसले वियमा कायम रहेको दलीय भागबन्डा अन्त्य गरी सही व्यक्ति विश्वविद्यालयमा प्रवेश गर्ने प्रत्याभूति दिन्छ।

प्रश्नपत्र बाहिरिएको आरोप पछि पोखरामा पिजी प्रवेश परीक्षा रद्ध

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर मास्टर इन डक्टरेड र मास्टर इन सर्जरीको लागि लिएको परीक्षा रद्ध गरेको छ। प्रतिष्ठानले शनिबार परीक्षा लिएको थियो।

मिडिया काउन्सिल विधेयक पारित, अब पत्रकारले परीक्षा दिनु नपर्ने

पत्रकारले लाइसेन्स दिनु नपर्ने व्यवस्था गर्दै 'नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ। बिहीबारको राष्ट्रियसभा बैठकले पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै नेपाल मिडिया काउन्सिल विधेयक २०७६ संशोधनसहित सर्वसम्मतिबाट पारित गरेको हो।

अग्निपरीक्षामा (अ)न्याय

‘द्वन्दकालीन मुद्दा एक–एक गरी तान्ने होइन, समग्रमा सम्बोधन गनुपर्छ’ भन्ने डा. बाबुराम भट्टराईको अभिव्यक्तिले पनि सबैले उन्मुक्ति पाउनुपर्छ भन्ने आशय रहेको बुझिन्छ, जुन सम्भव छैन। तर न्याय र लोकतन्त्रको लडाइँ जारी रहनेछ। जित सत्य र न्यायको हुनेछ।

इन्जिनियरिङ परिषद् परीक्षा पास भए मात्र व्यवसाय गर्न पाउने

इन्जिनियरिङ व्यवसाय गर्नका लागि अब इन्जिनियरिङ् परिषद्ले लिने परीक्षा पास गर्नुपर्ने भएको छ। नेपाल इन्जिनियरिङ् परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयकले परिषद्ले लिने परीक्षा उत्तीर्ण गर्नुपर्ने प्रावधान राखेको हो।

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी! २२ पक्राउ

प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार विहान सुरु भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो।

हिमपातमा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन

कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ। सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ। हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ।

डोल्पामा २२ गतेदेखि वार्षिक परीक्षा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतका  ३१ वटा विद्यालयमा २२ मंसिरदेखि वार्षिक परीक्षा सञ्चालन हुने भएकाे छ।

अर्काको नाममा ट्रायल दिने तीन नक्कली परीक्षार्थी पक्राउ

ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ।

मौलिक विचारको खडेरी

भनिन्छ, अमेरिका चारपल्ट जन्मियो। ब्रिटेनबाट सन् १७७६ मा स्वाधीन हुँदा, सन् १७८७ मा संघका रूपमा पूर्ण बन्दा, सन् १८६१ मा सुरु भएको चार वर्षे गृहयुद्ध र त्यसपछिको राजनीतिक अग्निपरीक्षामा उत्तीर्ण हुँदा र सन् १९४१ मा गोला–बारुदको प्रतिस्पर्धामा सक्रिय सहभागी हुँदासम्म धेरै घात÷प्रतिघातले अमेरिका परिपक्व हुँदै गयो।

स्नातकोत्तर तहकाे प्रवेश परीक्षा स्थगित

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) ले स्नातकोत्तर तहको एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्