८ वैशाख २०८१ शनिबार

सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठीको लागि लेख/रचना आह्वान

राजनितिक परिवर्तन र नेपाली समाज भन्ने मूल विषयमा आगामी वर्षको जेठ १६ र १७ गते हुन लागेको सङ्गोष्ठीको लागि प्रज्ञा प्रतिष्ठानले शोधमूलक लेख/रचना आह्वान गरेको छ।

नेकपा एसको दोस्रो राष्ट्रिय परिषद्को बैठक आजबाट

उनका अनुसार बैठकमा देशभरबाट करिब १५/१६ सयको हाराहारीमा प्रतिनिधिहरू सहभागी हुनेछन्।

आज बिपी निर्वासन अन्त्य गरेर फर्किएको दिन ‘मेलमिलाप दिवस’

काँग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८ औँ मेलमिलाप दिवस मनाउन लागेको हो।

माओवादीको केन्द्रीय समिति बैठक सुरू

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बैठक बसिरहेको छ।

तीन लेखकका तीन कृति एकैसाथ लोकार्पण

नववर्ष २०८० को सुरुवातसँगै मकालु प्रकाशन गृहले तीन पुस्तक बजारमा ल्याएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेती, मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकाल र बेइजिङमा रहेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यका तीन कृतिलाई मकालु प्रकाशनले बजारमा ल्याएको हो।

प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायको चार बर्से कार्यकाल आजदेखि पूरा हुँदै छ।

देश ठग्नेलाई एक साताभित्र ठेगान लाउने गरी काम हुन्छः मन्त्री आले

सोमबारको कार्यक्तममा मन्त्री आलेले हालै सार्वजनिक भिडियो/अडियोबारे समेत मुख खोले। उक्त अडियो/भिडियो १७ पटक तोडमोड गरेर आफ्नोबदनाम गराउन सार्वजनिक भएको मन्त्री आलेको दाबी छ।

सूर्य लाकोजू र गंगा सुवेदीलाई सयपत्री राष्ट्रिय सम्मान

सयपत्री प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यकार एवं साहित्यिक संस्थाले कुनै पनि वादमा नलागी जनताको लागि सेवा गर्नुपर्ने कुरामा जोड दिए।

प्रज्ञाले छान्यो उत्कृष्ट १० पुस्तक

सो अवधिमा प्रतिष्ठानले करिब ६ लाख रुपैयाँको पुस्तक बिक्री गरेको छ। सो अवधिमा प्रदर्शनीमा राखिएका मध्ये बिक्रीका आधारमा १० पुस्तकहरु बढी बिक्री भएको प्रतिष्ठानले जनाएको छ।

त्यो भव्य अभिनन्दन

महेन्द्रपुल चोक क्षेत्रमा कवि, साहित्यकार, लेखक, पत्रकार, समाजसेवी, व्यापारी, संगीतकार, विद्यालय, महाविद्यालयका छात्रछात्रा एवं शिक्षक समेतको ठूलो जमात भेला भयो। साहित्यकार, समाजसेवी, व्यापारीहरू पछाडि जुलुसमा भए। सो अवसरमा नगरका ठाउँठाउँमा विशेष द्वार अनि सडक दायाँबायाँ फूल अबिरले सजाइएका शुभ कलस एवं तामाका गाग्री सजाइएको देखिन्थ्यो।

महाकविको घर भत्काइएकोमा सर्वोच्चद्वारा लिखित जवाफ माग

प्रतिष्ठानले मैतीदेवीस्थित महाकवि देवकोटाको घर जीर्ण भइसकेको हुँदा रेट्रोफिटङ गर्न नमिल्ने भन्दै संग्राहलय बनाउन घर भत्काइएको तर्क गर्दै आएको थियो। रिटमा महाकवि देवकोटाको घर भत्काएर उनीसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षणको लागि तत्काल घर भत्काउन रोक लगाउन अन्तरिम आदेश माग गरिएको थियो। सर्वोच्चले दुवै पक्षको कुरा सुनेर अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नुपर्ने भन्दै छलफलमा बोलाएको छ।

महाकवि देवकोटाको घर भत्काउनु बाध्यात्मक : प्रज्ञा प्रतिष्ठान

नेपाल प्रज्ञा प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनु बाध्यात्मक अवस्था भएको जनाएको छ।

प्रज्ञाका आजीवन सदस्यले पाए भत्ता

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य मोदनाथ प्रश्रित, प्रा.डा. वासुदेव त्रिपाठी, निरञ्जन चापागाई (निनु चापागाई) र मञ्जु काँचुली गरी चार जनालाई आजिवन सदस्य भत्ता स्वरुप ४५ लाख २५ हजार ९ सय १९ रुपैयाँ उपलब्ध गराउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्