आठ महिनाको व्यापार घाटा ८ खर्ब ८७ अर्ब
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा साढे २३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा साढे २३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ।
भारतले क्वारेन्टाइन सम्बन्धी नीति लागू गरी जारी गरेको जडीबुटीको सूचीमा २६ वटाको मात्रै नाम उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणको जडीबुटी थन्किएको छ। नेपालगन्ज नाकाबाट यसअघि ८० किसिमको जडीबुटी भारत निकासी हुँदै आएको थियो।
पक्राउ पर्नेहरुमा डिल्लीबहादुर बुढाथोकी, कमल ओली, विजय भण्डारी, लोकबहादुर सार्की, भक्तबहादुर भण्डारी, सन्तोष भण्डारी, लोकराज भण्डारी, रामबहादुर भण्डारी र हेमराज भण्डारी छन्
वन्यजन्तु चोरी निकासीको आरोपमा रुकुम प्रहरीले २ जनालाई पक्राउ गरेको छ। जिल्लाको मुसिकोट नगरपालिका–३ माछमीबाट जंगली जनावर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीले जानकारी दिए।
पाकिस्तानले पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी किलोग्राम मानव कपाल चीनतर्फ निकासी गरेको छ। पाकिस्तानको राष्ट्रिय सभामा शुक्रबार यससम्बन्धी जानकारी गराइएको थियो। राष्ट्रिय सभामा जानकारी गराइएअनुसार पछिल्लो पाँच वर्ष अवधिमा पाकिस्तानले चीनतर्फ एक लाखभन्दा बढी केजी मानव कपाल निकासी गरेको छ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म व्यापार घाटा चुलिँदै गएको पाइएको छ। आर्थिक वर्ष२०७५/७६को पहिलो चार महिनामा भएको वैदेशिक व्यापारको ९४.३ प्रतिशत हिस्सा आयात कै छ। पेट्रोलियम आयतको उच्च बृद्धिले व्यापार घाटा बढाउँदै गएको छ।
भारतको उत्तर प्रदेश सरकारले रूपैडिहा नाकाबाट निकासी हुने जडीबुटीमा झन्डै दुई दशकदेखि ट्रान्जिट पर्मिट (टिपी) लगाएर समस्या पारिरहेको छ।
दसैं तिहारमा हिमाली जिल्लाबाट करिव २६ हजार भेंडाच्यांग्रा बाहिएका छन् । पर्याप्त चरन, बजार मूल्यका साथै भेंडापालनमा आकर्षण बढ्दै जान थालेपछि गत वर्षभन्दा धेरै भेंडाच्यांग्रा निकासी भएको छ।
लामो खिचातानी र विवादवीच व्यवसायिक उत्पादन थालेको विराटनगर जुट मिल्सले सुतली निकासीका तयारी गरेको छ। एक महिना पहिलेदेखि परीक्षण उत्पादन थालेको मिल्सले उत्पादन गरेको सुतली भारत निर्यात गर्ने तयारी भइरहेको जानाएको छ।
नेपाल समुद्रपार निकासी पैठारी संघको ३९औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन संघका पूर्वअध्यक्ष सतिषकुमार मोरले गरेको संघले जनाएको छ।
एक महिनादेखि भारत निकासि ठप्प रहेको गोलभेँडा निकासि सुरु भएको छ। भारतीय पक्षले निकासि हुने सूचिमा गोलभेडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेडाको विक्रि वितरण प्रभावित भएको थियो।
विराटनगरस्थित पुनरावेदन अदालतको इलाम इजलासले जिल्लाबाट हुने वनजन्य, कृषिजन्य र खानीजन्य वस्तु निकासी कर नउठाउन जिल्ला समन्वय समितिलाई उत्प्रेषण परमादेशयुक्त निषेधाज्ञा जारी गरेको छ।
पेट्रोलियम निर्यातमा अमेरिकाले अवरोधको प्रयास गरे सोहीअनुरुपकै जवाफ दिने इरानले चेतावनी दिएको छ। अमेरिकी अधिकारीहरूले इरानबाट तेल खरिद नगर्न आयातकर्ता मुलुकहरूमाथि दबाब बढाउन थालेपछि इरानको यस्तो प्रतिकृया आएको हो।
जनप्रतिनिधिले अवैध ढंगले गरेको ढुंगा निकासीले ललितपुरको दक्षिणी भेगका वनक्षेत्र साघुँरिँदै गएका छन् । ललितपुरको दक्षिणी भेगमा पर्ने लेले, टिकाभैरव र देवीचौर क्षेत्रका वन साधुँरिएका हुन्।
दुई दशकपछि विकास निर्माण र जनताको समस्या सुल्झाउन चुनिएका जनप्रतिनिधिले वन र नदी किनारलाई गरिखाने भाडो बनाएका छन् । स्थानीयका समस्यालाई नजरअन्दाज गर्दै उनीहरू धमाधम अवैध ढुंगा र बालुवा निकासीमा लागेका हुन्।