२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

जन्तेढुंगा गाउँपालिकाको लेटरहेडमा किरात लिपि प्रयोग

खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो लेटरहेडमा किरात लिपि प्रयोगमा ल्याएको छ। ६ वडा रहेको गाउँपालिकाले साउन १ गतेदेखि आफ्नो लेटरहेडमा नेपाली भाषाको अतिरिक्त किरात लिपि प्रयोगमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्