१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राजेन्द्र लिङ्देनको ‘महाराज चिन्तन’

हिजो राजाको नजिक रहेर फाइदा लिने, धार्मिक र जातीय विरासतबाट सुविधा भोग्नेहरूलाई आज पुनः राजासहितको पुरानै प्रचलन र पद्धति चाहिएको छ। उनीहरूको चासो र चिन्तालाई महाराज शैलीमा आज राजेन्द्र लिङ्देनले सम्बोधन गर्दै छन्।

मूल स्रष्टालाई रोयल्टी दिइने

प्रतियोगितामा प्रतियोगीहरूले गीत गाउँदा प्रयोग भएका भाकाका मूल स्रष्टाले रोयल्टी पाउने भएका छन्।

कोही किन नारीवादी हुने?

नारीवाद भनेको मानव अधिकारभन्दा अलग वा फरक छैन, त्यसैको एक अंश हो। महिला भएकै कारण महिलाले परिवार, समाज, राज्यबाट भोग्नुपर्ने उत्पीडन, विभेद र अपमानका विरुद्ध आवाज उठाई पुरुष र महिलाबीच समानताको अवस्था ल्याउने एक वैचारिकी हो नारीवाद, यही विचारलाई सामाजिक रूपमा स्थापित गर्न सकियोस्, व्यवहारमा लागू गर्न सकियोस्।

चक्रवती सम्राट पनि संन्यासी?

नांगा गोडाले चक्रवर्ती सम्राट दरबारबाटै बाहिर आउँदैनन्। अरू त के कुरा नांगा गोडा लिएर चक्रवर्ती सम्राट सिंहासनबाटै तल आउँदैनन्। यस्तो गर्मीको समयमा तातो बालुवामाथि, त्यो पनि फोहोर ठाउँमा उनी किन आऊलान् र?

चासो

एकछिनमा छोराको नाममा यता राम नाम सत्यको गीत गाएको सुनियो। उता नेताहरू भने ठूला र चर्को स्वरले आश्वासन फ्याल्दै थिए ,‘आफ्नो मतको सदुपयोग गर्नुस्। हामी यो क्षेत्रमा विकास र समृद्धि ल्याउनेछौं।’

सगरमाथा चढ्ने तयारीमा रहेकी अभिनेत्री दियालाई पुन समाजको झण्डा

पर्वतारोहणबाट साहसिक युवाको चिनारी बनाइसकेकी नेपाली चलचित्रकी नायिका दिया पुनले सगरमाथा आरोहण गर्ने भएकी छिन्। त्यसका लागि उनी आउँदो बुधबार अर्थात् चैत २३ गते सोलुखुम्बुको लुक्ला प्रस्थान गर्दैछिन्।

चोखो मायामा सत्य कुनै दल बदल हु‍ँदैन

अधुरो अपुरोपनको मुद्दा कहिल्यै हल हु‍ँदैन,कतै आ‍ँखा हु‍ँदैन यहाँ लौ कतै गाजल हु‍ँदैन। आफ्नो त्यो कहानी खै कसरी पूरा गर्ने होला, चोखो मायामा सत्य कुनै दल बदल हु‍ँदैन।

आछामे हजुर्बा

उनले जग्गेको आगो मात्र तापिन्। घर देखिन् मात्र। उनले लोग्ने भन्ने मान्छेको अनुहार पनि राम्रोसँग थाहा नपाउँदै उनीमाथि आकाश खस्यो। सावित्राको सबै कुरा खोसियो। रातो रङ खोसियो। पोइ टोकुवी भइन्। समाज कति निर्लज्ज छ भने पोइले दिएको सिन्दूर र पोते मात्र होइन सारा संसार नै खोसियो। उच्छ्वास खोसियो। हाटबजार खोसियो।

छुटेको अंग

कुनै ठूलै आपत परेछ भन्ने सोचेका महानुभावलाई डा. साबको कुराबाट ठूलो राहत मिलेको महसुस गयो र भन्यो, ‘डा. साब, मलाई त्यस अंगको कुनै आवश्यकता नै छैन। किनभने म त मन्त्री भइसकें। अब पनि हुने त्यही मन्त्री त हो नि।’

अर्को नाटक

उसले भन्यो, ‘तिम्रो मुहार नै मलाई संसारकै उत्कृष्ट नाटक लागिरहेको छ। यो नाटक त फेरि एक्लै आएर हेर्न सक्छु नि।’

विमोचन

‘ओहो मेरो फेसबुक संस्था छ। त्यसले आयोजना गरिहाल्छ। दशबाह्र जना साहित्यकार जम्मा गर्छु र विचारविमर्श गराउँछु। कोभिड सक्रिय भएको हुनाले भीड गर्न भएन। तपाईँलाई आजै निमन्त्रणा गरें। बरु केही पुस्तक थपिदिनुस् न!’

हिउँद

बालाबाट झर्ने अन्नको दानाझैं, घरीको घरी फतफत झरिरहने बादल बीच। शिशिर याममा सूर्यास्त हुँदाका खैरो र गुलावी आकाशमुनि, यो निखुर हिउँद।

ललौरे

उसको शिरमाथि कुनै दलको झन्डाको छत्रछाया थिएन। ऊ नेताको झोला बोक्थेन। ऊसँग कसैको सिफारिस थिएन; कसैको निगाह थिएन। थियो त मात्र सानोतिनो जागिरलाई हुनुपर्ने योग्यता।

‘चक्रको युग–चक्र’ पुस्तक र यसका रचनाकार

लेखकले वर्णन गरेझैं बाटामा डाँफे र मुनालका जोडी मैले पनि देखेको छु। उहाँहरू जहाँजहाँ चौतारीमा बस्नुभयो र खाजा खानुभयो ती ठाउँमा हामीले पनि त्यसै गरेका छौं। देउराली जंगल उकालीओराली हिंडेका थियौं। यसरी उहाँको विगतझैं मेरो विगत सम्झाउने मेरी आमा पनि गत साल बित्नुभयो। यो पुस्तक पढ्दा भक्कानो फुटेर आयो,बलिन्द्र अश्रुधारा चुहिए।

प्रहरी पो रहेछ

आफ्नो घरपरिवार,छोराछोरी,आमाबाबु,इष्टमित्र र चाडवाड कहिल्यै भनेन। पराईलाई पनि आफ्ना देख्ने भइसकेका थिए उसका आँखा। रातबिरात उसलाई देखेपछि गाउँले सबै ढुक्क। अपराधीका अपराध लुक्थे। चोरका योजना तुहिन्थे। ऊ वास्तवमा ऊ भएकोमा हर्षित थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्