७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लक्ष्य अनुसार उठेन राजस्व

बूढानीलकण्ठ नगरपालिकाले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। नगरपालिकाले लक्ष्यभन्दा साढे ५ करोड रूपैयाँ कम संकलन गरेको हो। नगरपालिकाका राजश्व प्रमुख अछुत खड्काका अनुसार गत आर्थिक वर्षमा २४ करोड ७ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएमा १८ करोड ५० लाखमात्रै संकलन भएको छ।

बूढानीलकण्ठमा वक्रदृष्टि

लामो समयदेखि संरक्षित बुढानिलकण्ठजस्ता संस्थाको जग्गा हडप्न खोज्ने उद्देश्य कुनै अर्थमा पनि जायज मान्न सकिने अवस्था छैन।

बूढानीलकण्ठ स्कुलको जग्गा सँगै छात्रवृत्ति खोस्ने दाउ

वैशाख २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा बूढानीलकण्ठ स्कुललाई ५ सय ७० रोपनी जग्गा र साढे पाँच करोड रुपियाँ किन दिने भन्ने प्रश्न गरेपछि स्कुलको जग्गा र स्कुलमा पढिरहेका विद्यार्थीले सरकारबाट पाउँदै आएका छात्रवृत्तिमाथि प्रश्न उठेको छ।

बूढानीलकण्ठमा नेपाल इन्भेस्टमेन्ट बैंक

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेलमा आठौं एक्स्टेन्सन काउन्टर खोलेको छ।

लामाटार–लुभु–बूढानीलकण्ठ यातायात सेवा सुरु

महालक्ष्मी नगरपालिकाको लामाटारस्थित पाटीचौरदेखि काठमाडौंको बूढानीलकण्ठसम्म बस सेवा सुरु भएको छ।

बूढानीलकण्ठका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठले रु पाँच लाख घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्