१९ आश्विन २०८१ शनिबार
image/svg+xml

रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्!

आफू पनि अघि बढ्दैनन् अरूको बाटो नि छेक्छन्,केही गर्दैन जो उहीँ नै आकाशपाताल खोक्छन्। यस्तै छ यहाँ काम गर्नेको नाम कालू चलेको छ, रामको नाम जप्नेहरू नै बगलीमा छुरा बोक्छन्।

लिखु पालिका गान ‘प्यारो ओखलढुंगा हाम्रो प्यारो लिखु’ सार्वजनिक

ओखलढुंगाको लिखु गाउँपालिकाले आफ्नो पालिका गान भव्य कार्यक्रमका बिच सार्वजनिक गरेको छ।

संस्कृति सम्बर्द्धन र प्रवर्द्धनका लागि बाजा वितरण

ज्यापु संस्कृति विकास कोषद्वारा सम्पदा संरक्षण गुठी तथा सिन्धु नेवाः खल लगायत पुचहरूलाई निशुल्क बाजा वितरण गरेको छ।

प्रेम

एक जोगीले बुझाउँदै हजुरआमालाई भने उनीहरूका रूपमध्ये जुन मनपर्छ छान जसले गर्दा परिवार समृद्धि बढ्छ। हजुरआमाले सोचेर गमेर प्रेमलाई छनोट गरिन्।

नववीर

हजुरबा केहीबेर घोत्लिनुभो र शान्त भई भन्नुभो,‘एए बुझेंबुझें, तिमीहरू नववीर हौ, नववीर। आज देशलाई नववीरहरूकै खाँचो छ। स्याब्बास!’

कान्छो छोरा

स्वदेशका डाँडाकाँडा ट्रेकिङ गर्ने मेरो बाल्यकालदेखिकै इच्छा हो। त्यसबेलादेखि जमाइरहेको इच्छा आफू पूर्ण रूपले स्वतन्त्र भएपछि पूरा भयो।

रम्दै मित्रता

मन कल्पन्छ। सान्निध्यले जिस्क्याउन थाल्छ। मन कुतकुतिन्छ। अङ्गहरू स्पर्श खोज्छन्। मस्तिष्कले एकान्त माग्छ।

के ईश्वरले निर्दोष र दोषीहरूको सूचीपत्र बनाउन भुलेका हुन्!

के हिंसाका आँसु बग्न नपाउँदै, वीरहरूका चिता भित्रभित्रै सुक्छन्। के ईश्वरले निर्दोष र दोषीहरूको सूचीपत्र बनाउन भुलेका हुन्,यी कुरा ओझेलमा परे या सञ्जोगवश इतिहासले बिर्सियो।

प्रेम रोग

हस्पिटल कहिलेदेखि भट्टी भयो? विनोदजीलाई रोग लागेको होइन रहेछ। प्रेमरोग त तपाईलाई लागेको रहेछ। त्यसैले हस्पिटल जान आवश्यक परेछ।

र्‍यान्डममा आइपुग्यो ‘नदीको राजमार्ग’

साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिवार पोखरामा परिचर्चा गरिएको छ ।

सेवामा नमस्ते आधुनिक लघुकथा मञ्च

नमस्ते आधुनिक लघुकथा मञ्चले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस तथा शिवरात्रि पर्वको अवसर पारेर लघुकथासम्बन्धी अन्तक्रिया गराउँदै आमा घरका आमाहरूलाई खाना खुवाउँदै मानवसेवा कर्म सम्पन्न गरेको छ।

शब्दको अनिकाल लाग्ने रैछ विचारमा विष पस्यो भने!

शब्दको अनिकाल लाग्ने रैछ विचारमा विष पस्यो भने,भावमा अभावको महफिल बन्छ भाषा भासमा फस्यो भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्