११ माघ २०८२ आइतबार
image/svg+xml

राष्ट्रिय सभामा कोशीबाट पोर्तेल र मेचे निर्वाचित

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दलिततर्फबाट एमालेका सोम पोर्तेल र महिलातर्फ एमालेकै रोशनी मेचे निर्वाचित भएका छन्।

जिप दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग रोक्न कडाइ गर्दै आयोग

निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन चुनौतीपूर्ण बन्दै आएको छ ।

राष्ट्रियसभा निर्वाचन : मधेशबाट गठबन्धनका चारै उम्मेदवार निर्वाचित

मधेश प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन्।

नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो बन्ने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि नवलपुर तनावग्रस्त

सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

चलचित्र ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक

चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर आज सार्वजनिक भएको छ। आना शर्माको शिर्ष भूमिका रहेको चलचित्रमा विशेष युवा वर्गलाई केन्द्रमा राखेर चलचित्र निर्माण भएको छ।

गृहले भन्यो- चुनावी प्रचारमा राष्ट्रिय झण्डा प्रयोग नगर्नू

गृह मन्त्रालयले राजनीतिक दल तथा उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका क्रममा नेपालको राष्ट्रिय झण्डा प्रयोग नगर्न निर्देशन दिएको छ।

पर्यटन प्रवर्द्धन गर्न नयाँ रणनीति बनाइँदै

नेपालमा अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी पर्यटक २०१९ मा भित्रिएका थिए। २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए।

राष्ट्रियसभा निर्वाचन : बागमतीबाट गीता देवकोटा र प्रेमप्रसाद दंगाल विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट गीता देवकोटा र डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन्।

राष्ट्रियसभा निर्वाचन कर्णाली : माओवादीसँग मिल्दा हार, एमालेसँग मिल्दा जित

कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

ललितपुरमा ‘म्यादी’ बन्नेको ओइरो: कोटा पुर्‍याउन राति ८ बजेसम्मै दौड र सिट-अप

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना प्रक्रियामा अपेक्षित आवेदन नआएपछि धमाधम दरखास्त दिनेको घुइँचो लागेको छ।

बालेनलाई प्रश्न: ८ करोडको गाडी कहाँबाट आयो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको कोशी प्रदेश भ्रमणका क्रममा प्रयोग भएको महँगो गाडीको विषयले यतिबेला सामाजिक संजाल तातिएको छ।

सर्वोच्चद्वारा रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट कांग्रेस-एमाले गठबन्धन विजयी

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीमा कांग्रेस-एमाले-जसपा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्