coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

टिकौली जंगल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ।

विराटनगरमा लापसे परीक्षण सुरु

‘यस प्रकारको परीक्षण गर्दा सबै पक्षको सुरक्षित यात्रा हुनेछ। पहिले मापसे मात्रै परीक्षण गर्दै आएकोमा लागूऔषध नियन्त्रण ब्यूरोसँग समन्वय गरी लागूपदार्थ परीक्षणको काम थालेको हौं।’

एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद

सवारी साधन चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ च ७५७७ नम्बरको एम्बुलेन्सको बिरामी बोक्ने सिटमा राखिएको पाँच बोरा तयारी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

उदयपुर ट्राफिकलाई त्रियुगा नगरले भवन बनाई दिँदै

त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालका अनुसार भवन बनाउन चालू आर्थिक वर्ष नगरपालिकाले १५ लाख रुपैंया बिनियोजन गरेको छ।

उदयपुरमा एकवर्षमा २३४ दुर्घटना, ३८ को मृत्यु, ३८५ घाईते

आर्थिक वर्ष ०७७/७८ मा सानाठूला सवारी दुर्घटनामा परी ३८ जनाको ज्यान गएको छ भने ३ सय ८५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्